तिर्सनाको “ठुम्का” मालतीको पकडमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।
समयको चाल संगै नेपाली गीत संगीतका अनुरागीहरुले संगीतको पनि फरक-फरक स्वादको आशा गरिरहेका हुन्छन् सोहि क्रममा पछिल्लो समयमा यस्तै किसिमका श्रोता तथा दर्शकहरुका लागि लक्षित गर्दै मालती डिजिटल प्रा.लि.ले तिर्सना घर्ती मगरको लोक पप गीत “ठुम्का” युट्युबमा सार्बजनिक गरेको छ । निकै रोमान्चक सैलिमा तयार पारिएको सार्बजनिक गरिएको छोटो समयमा नै अशंख्य श्रोता दर्शकहरुको मन जित्न सफल भै...