गायक गौरब देउवाको आवाजमा ‘झ्याप बनायो ’ भिडियो सहित
काठमान्डाँै , कार्तिक १२
गायक गौरव देउवा को नयाँ गीत ‘ झ्याप बनायो ’ युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ ।
गीतको शब्द तथा संगीत हेमराज थापा बावु राजाले संगीत र गौरब देउवा ले गरेका छन् । त्यस्तै गीतको मर्म बमोजिमको रयाप बवुल क्षेत्रीले गरेका हुन । विक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोमा अनु शाह र वि...