गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” सार्वजनिक
काठमाण्डौं ।
गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ । ग...