नबु भाई, वर्षा सिलवाल, लक्ष्मण चौलागाईं, र अमन खड्काको अभिनयमा “आमा पश्चाताप”
काठमाण्डौ माघ २८ । नेपालि गीत संगीतको क्षेत्रमा फरक फरक स्वादका गीतहरु बजारमा आइरहेका छन् । सोहि क्रममा यतिबेला एक र्याप गीत पनि सार्बजनिक भएको छ । उक्त गीत नबु भाईको स्वर शब्द र संगीतमा "आमा पश्चाताप" बोलको रहेको छ ।
निकै ठुलो सपना बुनेर आफ्नो आमा बुबाको सहमति बिनानै एक परिवारको छोरा शहर छिर्छ, तर त्यो उसले देखेका सपना सबै अपुरो भएपछी पश्चाताप महसुस भएको भावलाई र्याप संगीतको स्वादमा तयार पारिए...