श्रद्धा प्रसाईको गीत ‘तिमी मेरै हौ’ सार्वजनिक ( भिडियो )
झापाली गायिका श्रद्धा प्रसाईले आफ्नो पहिलो अफिसियल गीत ‘तिमी मेरै हौ’ सार्वजनिक गरेकी छिन । सुलभ घिमिरेको शब्द, संगीत र एरेन्ज रहेको गीतलाइ बिर्तामोडको सरगम स्टुडियोमा रेकर्ड गरिएको हो।
गीतको भिडियोमा आर्यन्, शालु कोइराला, श्रद्धा प्रसाई, सञ्जय अग्रवाल र अर्चना अधिकारी लगायतको अभिनय रहेको छ । विवेक राजवंशीले छायांकन , सौरभ सुनुवारको सम्पादन रहेको भिडियोको निर्देशन रोचक भट्टराईले गरेका छन् ।
लामो...