चर्चित समाचारवाली श्री पाण्डे र पल शाह फिचर्ड ‘फूलकुमारी’ सार्वजनिक
काठमाडौं,साउन १। पेसाले चिकित्सक रहेर पनि सफल गीतकारको परिचय बनाएका डा.प्रकाश पौडेलको नयाँ गीत 'फूलकुमारी' सार्वजनिक भएको छ गीतको भिडियोमा नायक पल शाह र चर्चित समाचारवाली श्री पाण्डे अभिनय रहेको छ । राजनराज सिवाकोटीको स्वर र संगीत रहेको गीत 'फूलकुमारी' भिडियोमा मोडेल श्री पाण्डे र नायक पल शाहको अनस्क्रीन रोमान्स गरेका छन् ।
गीतको भिडियोलाइ काठमाडौ उपत्यका आसपासका रमणिय ठाउहरुलाइ समेटिएर छायांकन ग...