मोडल भोजराज शर्माको अभिनयमा “गहिराइ’ सार्बजनिक(भिडियो सहित)

मोडल भोजराज शर्माको अभिनयमा “गहिराइ’ सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - पछिल्लो समयकि लोकप्रिय गायिका प्रबिशा अधिकारि तथा गायक कार्जु श्रेष्ठको स्वरमा सजिएको नयाँ गित "गहिराई" को म्युजिक भिडियो सार्बजनिक भएको छ। माया प्रेम र धोखाको समिश्रणलाइ उत्कृष्ट ढंगले प्रस्तुत गरिएको भिडियोलाइ मनोरम दृश्य भएको बोजिनी रिसोर्ट नगरकोटमा छायांकन गरिएको हो। शब्द तथा संगीत गायक कार्जु श्रेष्ठको रहेको गीतलाई बिक्रम कार्कीले एरेन्ज गरेका हुन् भने निर्देशक कोरियोग्राफर गोबि...

जनताको एउटै बोलि, वि लभ केपी ओली भन्दै आए भगवती र अस्मिता(भिडियो सहित)

जनताको एउटै बोलि, वि लभ केपी ओली भन्दै आए भगवती र अस्मिता(भिडियो सहित)
काठमाडौँ - नेपालको पहिलो महिला रेस्लिङ खेलाडी कलाकार गायिका भगवती खड्का युनिका र मोडल रेस्लिङ खेलाडी गायिका अस्मिता सुनार जुरेलीको सुमधुर आवाजमा सजिएको नयाँ गित "जनताको एउटै बोलि, वि लभ केपी ओली" को म्युजिक भिडियो सार्बजनिक भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाइ समर्थन गर्दै निकालिएको यो गित अहिले टिकटकमा समेत भाईरल छ। नरदेबको रचना तथा संगीत रहेको गितको परिकल्पनाकार भने भगवती खड्का युनिका रहेक...

नितेश खत्री र स्वस्तिमा कार्की अभिनित भ्यालेन्टाईन विशेष गीत ‘मेरो माया तिमीलाई’ रिलिज ( भिडियो )

भ्यालेन्टाईनको विशेष अबसर पारेर गायक आर.पी. कर्माचार्य र दिपा लामाको सुमधुर आवाजमा रहेको यूगल गीत 'मेरो माया तिमिलाई' को म्युजिक भिडियो सार्वजनिक भएको छ। डि.पी खनालको शब्द रहेको गीतमा शंकर थापा ''स्माईल''को संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। नितेश खत्री र स्वस्तिमा कार्कीको अभिनय रहेको म्युजिक भिडियोमा अरोन अशोक कुमारको छांयाकन,प्रदिप बस्नेतको सम्पादन र देबजंग थापाको निर्देशन रहेको छ।...

छन्देको निर्देशनमा ‘जुन दिन मलाई’ सार्वजनिक(भिडियो सहित)

छन्देको निर्देशनमा ‘जुन दिन मलाई’ सार्वजनिक(भिडियो सहित)
काठमाडौं– हास्य अभिनेता गोपाल ढकाल ‘छन्दे’ को निर्देशनमा तयार भएको सुगम संगीतमा आधारित गीत ‘जुन दिन मलाई…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । यूट्युबको छन्दे च्यानलबाट दर्शक तथा श्रोतामाझ आएको यो गीतको भिडियो एभरग्रीन वर्ल्डवाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ । भिडियोलाई काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको छ । यो गीतमा गायक कृष्णराज भण्डारीको स्वर, शब्द तथा संगीत निर्देशन...

शशी बिक्रम थापाको शब्द र संगीत रहेको ‘घुम्न जाउ सरर’ सार्वजनिक (भिडियो)

शशी बिक्रम थापाको शब्द  र संगीत रहेको  ‘घुम्न जाउ सरर’ सार्वजनिक (भिडियो)
गायक अंकित अमरु श्रेष्ठको 'घुम्न जाउ सरर' गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ । शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ । रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा ...

आग्रह श्रेष्ठ र रक्षा थापा अभिनित अंकितको ‘घुम्न जाउ सरर’ सार्वजनिक ( भिडियो )

आग्रह श्रेष्ठ र रक्षा थापा अभिनित अंकितको ‘घुम्न जाउ सरर’ सार्वजनिक   ( भिडियो )
गायक अंकित अमरु श्रेष्ठको 'घुम्न जाउ सरर' गीतको भिडियो सार्वजनिक भएको छ । शशी बिक्रम थापाको शब्द , संगीत रहेको गीतमा विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ । शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा आग्रह श्रेष्ठ र रक्षा थापाको मुख्य भूमिकामा अभिनय रहेको छ भने अन्य कलाकारमा प्रजन पौडेल र शुभम गणेशको अभिनय देख्न सकिन्छ । रोमियो गुरुङ र विशाल डोटेलको सह निर्देशन रहेको भिडियोको आर्ट निर्देशनमा व...

राजवंशी समुदायको समाद– २ को भिडियो एल्मब विमोचन

विराटनगर । राजवंशी चलचित्रकर्मी समाद समितिले निर्माण गरेको समाद–२ निर्माण गरेको भिडियो एल्बम विमोचन गरिएको छ ।विराटनगर महानगरपालिकामा शनिबार एक कार्यक्रमबीच उत्त भिडियो एल्बम विमोचन गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली र न्यु सृष्टि दैनिकका अध्यक्ष तथा प्रधानसम्पादक शंकर खरेलले समाद–२ को भिडियो एल्बमको विमोचन गरेका थिए । उत्त एल्बममा सिमा मिचिएको बारे, त्यसैगरी राजवंशी...

‘बिस्तारै बिस्तारै’ लिएर आए नृत्य निर्देशक गोबिन्द राई (भिडियो सहित)

‘बिस्तारै बिस्तारै’ लिएर आए नृत्य निर्देशक गोबिन्द राई (भिडियो सहित)
काठमाडौँ : नेपाली सिने क्षेत्रका चर्चित तथा बरिष्ट नृत्य निर्देशक गोबिन्द राइले निर्माण, निर्देशन तथा कोरियोग्राफी गरेको बहुप्रतिक्षित गित 'बिस्तारै बिस्तारै' को म्युजिक भिडियो सार्बजनिक भएको छ। लोकप्रिय गायक प्रताप दास र कविता श्रेष्ठको सुमधुर स्वरमा सजिएको नयाँ गित 'बिस्तारै बिस्तारै' निर्देशक गोबिन्द राइले आफ्नै युट्युब च्यानल बाट रिलिज गरेका हुन्। गीतकार राजेश कुमार श्रेष्ठको शब्द तथा एलिश ...

रितिष्मा लिम्बुको स्वर रबि लामाको संगीत तथा रबिन्द्र बान्तवा राईको शब्द रचनामा “आँशु दियौ”

रितिष्मा लिम्बुको स्वर रबि लामाको संगीत तथा रबिन्द्र बान्तवा राईको शब्द रचनामा “आँशु दियौ”
काठमाण्डौ माघ २७ । पछिल्लो समय थप मेहनतका साथ् बिभिन्न आधुनिक गीत संगीतहरु बजारमा आउन थालेका छन् । सोहि क्रमममा संगीतकार रबि लामाले आफ्नो क्षेमताले भ्याए सम्मको कला प्रस्तुत गर्दै एक गीतलाई संगीत भरेर भर्खरै बजारमा पठाएका छन् । यस गीतलाई सुनिरहँदा संगीतकार रबि लामाले नेपाली गीत संगीत निकै ठुलो आकाश ओगट्ने बिश्वास लिन सकिन्छ । उक्त गीत रितिष्मा लिम्बु द्वारा स्वर बद्ध "आँशु दियौ" बोलको रहेको छ । गी...

रन्जना सितिखु अभिनित ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)

रन्जना सितिखु अभिनित ‘छँगु हे खँला खः’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ – नेपाल भाषाका लोकप्रिय गायक मुकेश शाक्यको आवजमा सजिएको नयाँ गित ‘छँगु हे खँला खः’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संगीतकार जुगल डंगोलको संगीत रहेको यस गीतमा दर्शन वीर शाक्यको शब्द रचना रहेको छ । छायांकन तथा सम्पादन बिजन बज्राचार्यको रहेको सार्बजनिक भिडियोलाई बिश्वास बज्राचार्यले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा मोडल तथा नायिका रन्जना सितिखु र अमोघवीर बज्राचार्यलाइ फिचर्ड गरिए...