अहिलेको ट्रेन्ड फलो गर्दै सपन श्रेष्ठ ÷ सपन श्रेष्ठको “ट्रेन्डिङ नं १“ मा पल शाह र दुर्गेश

अहिलेको ट्रेन्ड फलो गर्दै सपन श्रेष्ठ ÷ सपन श्रेष्ठको “ट्रेन्डिङ नं १“ मा पल शाह र दुर्गेश
नेपाली सांगीतिक आकाशमा निकै पुरानो नाम गायक सपन श्रेष्ठ जस्को “तिमी यसै लजायो“ ,“बोलायो बोलायो पोखरेली मायाले“ र ,“लै बरी लै“ जस्ता दर्जनौ हिट गीत दिईसकेका गायक सपन श्रेष्ठले अहिलेको अवस्थामा हिट हुँदै गएको फास्ट नम्बर सार्वजनिक गरेका छन । गायिका स्मिता दाहाल र सपन श्रेष्ठको “हाम्रो माया ट्रेन्डिङ नं १“ मा मुनाल शिशिर कोईरालाको शव्द र दीपक शर्माको सङ्गीत तथा कुशल सिंहको एरेन्ज रहेको छ । स...

“काँडा” लिएर आईन अन्जु पन्त (भिडियो सहित)

“काँडा” लिएर आईन अन्जु पन्त (भिडियो सहित)
काठमाडौँ - लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा नयाँ गित 'काँडा' को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार बिन्दु प्रशाद अधिकारीको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गित 'काँडा' को म्युजिक भिडियो अहिले चर्चामा रहेको छ। प्रबासमा बसेर डिजिटल प्रबिधि माध्यम मार्फत म्युजिक भिडियो निर्देशन गर्न खप्पिस भिडियो निर्देशक हिरा काजि थापाको निर्देशन रहेको म्युजिक भिडियोलाइ ...

पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीतमा ‘फूल फुल्यो केशरी’ रिलिज ( भिडियो )

पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीतमा  ‘फूल फुल्यो केशरी’ रिलिज  ( भिडियो )
चर्चित गायिका टिका प्रसाई र गायक बिरेन्द्र श्रेष्ठको स्वरमा रहेको डान्सिङ शैलीको गीत 'फूल फुल्यो केशरी' सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाइ ओएसआर डिजिटलको युट्युब च्यानलबाट शनिबार सार्वजनिक गरिएको हो। अष्ट्रेलियाको ब्रिसबेनमा अवस्थित ड्रिम फिटले निर्माण गरेको गीतको भिडियो आफ्नो अभिनय र नृत्यकलालाइ अगाडि बढाइरहेका किरण मगर, निक्की...

एस स्टडी वर्ल्डले निर्माण गरेको समिर र विद्याको ‘भात खाएर हो’ सार्वजनिक ( भिडियो )

एस स्टडी वर्ल्डले निर्माण गरेको समिर  र विद्याको  ‘भात खाएर हो’ सार्वजनिक  ( भिडियो )
'पिच रोड' र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत 'भात खाएर हो ' सार्वजनिक भएको छ। समिरकै शब्द ,संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ''द नेक्ट''को दमदार नृत्य रहेको छ अष्ट्रेलियामा बसेर आफ्नो सांगीतिक करिअरलाई अगाडि बढाइरहेका गायक समिर र गायिका विद्याको यसअघिको गीतले राम्रो च...

‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स ( भिडियो )

‘निलो कुर्ताले’मा आँचल र निराजनको रोमान्स ( भिडियो )
NEWS: काठमाडौँ । गायिका मेलिना राई र गायक लोक पौडेलको युगल गायनमा समावेश 'निलो कुर्ताले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको यस गीतमा शब्द र संगीत दिपक शर्माको रहेको छ। गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्मा र मोडल निराजन प्रधान बिचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ। शिशिर खातीले कोरियोग्राफी गरेको यस भिडियोलाई उज्ज्वल जोशीले ...

नेपाली म्यूजिक भिडियो धमाधम विदेशमा छायांकन हुँदै, मकाउबाट यस्तो बनेर आयो शान्ती र कुशलको ‘भुल गरेछु’

नेपाली म्यूजिक भिडियो धमाधम विदेशमा छायांकन हुँदै, मकाउबाट यस्तो बनेर आयो शान्ती र कुशलको ‘भुल गरेछु’
काठमाडौँ । गायक कुशल गुरुगंको नयाँ गीत 'भुल गरेछु'को म्यूजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ । महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै विछोडको प...

गायिका रानी शाक्य र  पुषोत्तम न्यौपानेको आवाजमा “सुहाउँदैन ओठमा हाँसो” सार्वजनिक

काठमाण्डौं अमेरिकामा रहेर पनी नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र  पुषोत्तम न्यौपानेको आवाजमा रहेको "सुहाउँदैन ओठमा हाँसो " गीतको भिडियो सार्वजनिक भएको छ । जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदिप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ । जिवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफु निकै आशावादी रहेक...

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक
हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो सपनीमा….’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् । निर्देसक चेम्जोङ् कोरियामा ३ दर्जन जति म्युजिक भिडियो निर्देसन गरिसकेका र नेपाल आएर पनि निर्देशनमै व्यस्तछन् चेम्जो...

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक
काठमाडौं । चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन । सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले ...

रमेशलाई दोस्रो पटक रेडियोको उत्कृत गीतकार अवार्ड

रमेशलाई दोस्रो पटक रेडियोको उत्कृत गीतकार अवार्ड
रेडियो नेपालको ७१ औ बार्षिकोत्सवको अवसरमा २०७७ चैत्र १८ गते रेडियो नेपालको प्रांगणमा आयोजीत आधुनिक सङ्गीत प्रतियोगितामा रमेशले उत्कृत स्थान हासिल गरेका छन् । दर्शकहरुको बाक्लो उपस्थितिमा आयोजित आधुनिक सङ्गीत प्रतियोगितामा देशभरिबाट छानिएका ३१ ओटा गीत-सङ्गीत मध्ये रमेश दहालको ‘ बाटाभरिका तगारा छिचोल्न सकूँ’ बोलको शब्दले रमेशलाई दोस्रो पटक पनि उत्कृस्ट स्थान दिलाएको छ l चैत्र ११, १२, १३, र १५ ग...