बिष्णु कट्टेल, राज लिम्बु र प्रेम तामाङ्गको अभिनयमा “जलेर खरानी” (भिडियो सहित)
काठमाडौं बैशाख ६ । नेपालि गीत संगीतलाई नै आफ्नो जिबन सम्झिने राज लिम्बुले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । सोहि अन्य गीतको चौतर्फी सफलता पछी राजको पछिल्लो गीत "जलेर खरानी" बोलको रहेको छ । उक्त गीतमा हाल इजरायलमा रहेकी नव कलाकार बिष्णु कट्टेलको फिचरिंग रहेको छ ।
यस गीतमा गायक राज लिम्बुको स्वर, शब्द ...