ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको यसपालीको तीजमा शान्तीश्री र अन्जली
काठमाडौं– गायिका शान्तीश्री परियारको स्वर रहेको यसपालीको तिजमा बोलको गीतको भिडियो रिलिज गरिएको छ।
हिन्दू नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा गाउँ घरमा बोलिँदै आएका मौलीक शब्द शृजना समावेश गरिएको गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ।
गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै ...