अन्जु पन्तको नेपालमा तयार गरिएको हिन्दी गीत “युं ना हो जाता ”सार्वजनिक
काठमाण्डौं ।
नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्की सकेकी नेपाल की नं १ गायिका स्वर किन्नरी अन्जु पन्त को आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । यस अगाडि पनी नेपाली गीतको अलवा कयौं हिन्दीहरुमा मा आफनो आवाजको जादु अन्जुले छरि सकेकी छिन ।
डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेक...