राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ भिडियोसार्बजनिक

राजेश पायल राईको स्वरमा ‘फर्कन छोरा’ भिडियोसार्बजनिक
चर्चितगायक राजेश पायल राईको स्वरमा‘फर्कन छोरा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । गीतमा केशव शर्मा दाहालको शब्द रचना तथा संगीत रचन्दु गोर्खालीकोसंगीत संयोजन रहेको छ ।सार्बजनिक भिडियोमाविविध कारणले विदेशिएका युवाहरुको घरमा एक्लिएका बाबु-आमाको निरश जीवन र पीडाको कथा चित्रण गरिएको छ। केशव शर्मा दाहालकै प्रस्तुतिमा निर्माण भएको मार्मिक भिडियोमानाट्यकर्मतथा चलचित्रमा सक्रिय कलाकारहरु ...

कसिस र नविन अभिनित ‘मलामी’ यस्तो बन्यो

कसिस र नविन अभिनित ‘मलामी’ यस्तो बन्यो
काठमाडौ : डुक बहादुर परियारको स्वरमा नयाँ गीत ‘मलामी’ भिडियो सार्वजनिक भएको छ । गीतमा सिद्धान्त परियारको संगीत , समीर कार्कीको एरेन्ज रहेको भने नवीन पन्तको शब्द रचना छ । गीतमा माया प्रेमका साथै वेदनाका कुराहरु व्यक्त गर्न खोजिएको छ । यस गीतको भिडियोमा गीतकार नवीन पन्त, कसिस दाहाल, लक्ष्मण चौलागाईको मुख्य भुमिका रहेको छ । यस गीतको भिडियोलाई काभ्रेको र भक्तपुरको रमणीय स्थलमा छांयाकन गरिएको...

शंकर अधिकारी घायलको शब्दमा ”साली कस्को भेनाको” भिडियो सहित

शंकर अधिकारी घायलको शब्दमा ”साली कस्को भेनाको” भिडियो सहित
काठमाण्डौं । गायक निशान निशान भट्टराई र गायिका नित्याशिवा को आवाज रहेको”साली कस्को भेनाको” को गीतको भिडियो सार्बजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द तथा बाबुल गिरीको संगीतमा गीतमा रहेको छ । प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । आफनी मायालु प्रेमीकाको बहिनी र भिनाजु विचको प्रेम प्रसङगलाई गीतमा ब्यक्त गरिएको छ । ज्ञानेन्द्र शर्माको छायांकन , प्रविण भटटको सम्पादन तथा सुबल थापाको नृत्य...

खुमन र सुनिताको तीज गीत ‘नाचिदेउ पुतली’ लाई दर्शकको साथ मिल्दै

खुमन र सुनिताको तीज गीत ‘नाचिदेउ पुतली’ लाई दर्शकको साथ मिल्दै
काठमाडौँ। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा तीज गीत भिडियो सार्वजनिक हुने क्रम बढेको छ । यसै क्रममा गायक खुमन अधिकारी र गायिका सुनिता दुलाल सन्जेलको स्वरमा रहेको नाचिदेउ पुतली सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द तथा संगीत रहेको गीतमा बिनोद बाजुरालिको संगीत सम्योजन रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाले छायांकन र मिलन बिस्वकर्माको सम्पादन रहेको छ । ...

नन्दिता र पुर्ण फिचर्ड गायक हिमाल सागरको ‘तिमी छौ र’ सार्वजनिक (भिडियो )

नन्दिता र पुर्ण फिचर्ड गायक हिमाल सागरको ‘तिमी छौ र’ सार्वजनिक (भिडियो )
काठमाडौं– म्युजिक भिडियोमा डेब्यु गरेका अमेरिकाको पेन्सिलभिनिया राज्यको पिटर्सबर्ग निवासी पुर्ण लम्साल अभिनित 'तिमी छौ र' बोलको को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गायक हिमाल सागरको स्वर, शब्द र संगीत रहेको छ। गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्।अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेले छायांकन गरेका हुन्। भिडियो निकै स्तरिय बनेको छ। भरत...

सांगीतिक क्षेत्रका एक उज्ज्वल नक्षत्र- गायक गंगा प्रसाद घिमिरे

सांगीतिक क्षेत्रका एक उज्ज्वल नक्षत्र- गायक गंगा प्रसाद घिमिरे
काठमाडौँ : कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर लाखौँ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेका गायक गंगा प्रसाद घिमिरे अहिले चर्चाको शिखरमा पाइलाहरु टेक्दैछन् । विभिन्न कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक घिमिरेले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक गंगा प्रसाद घिमिरे लामो समय देखि नर्वेमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन्...

चर्चामा सविताको ‘ऐना हेरी हेरी’ ( भिडियो )

चर्चामा सविताको ‘ऐना हेरी हेरी’  ( भिडियो )
काठमाडौं । मोडेल सविता अधिकारी निर्मात्री रहेको ‘ऐना हेरी हेरी’ बोलको आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। खेलकुद र मोडलिङमा रुचि राख्ने निर्मात्री अधिकारी नुवाकोट घर भै काठमाण्डौमा बस्दै आएकी छिन्। निर्मात्रीको रुपमा पहिलो प्रोजेक्ट सार्वजनिक गरेकी अधिकारीले म्युजिक भिडियोलाई बुवा लेखत बहादुर अधिकारी र आमा ठुली कान्छी अधिकारी प्रति समर्पित गरेकी छिन्। यस गीतमा गायक पुष्पन प्रधान र गायिका एल...

आयुषको स्वर, विवेकको शब्दमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )

आयुषको स्वर, विवेकको शब्दमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )
काठमाडौं,साउन १०। १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको रक शैलीको ‘तिमी र म’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक भिडियोमा ...

आयुषको स्वर, विवेकको शब्दमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )

आयुषको स्वर, विवेकको शब्दमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )
काठमाडौं,साउन १०। १५ वर्षीय युवा गायक आयुष खतिवडाको स्वर, संगीत र संगीत संयोजन रहेको रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक भिडियोमा ...

आयुषको स्वर,संगीतमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )

आयुषको स्वर,संगीतमा ‘तिमी र म’ सार्वजनिक ( भिडियो )
काठमाडौं– रक शैलीको 'तिमी र म' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। १५ वर्षीय युवा गायक आयुष खतिवडाको यस गीतमा स्वर, संगीत र संगीत संयोजन रहेको छ। युवा प्रेम र आकर्षणको भावना व्यक्त गरिएको यस गीतलाई विकल खतिवडाले लेखेका हुन्। बहुप्रतिभाशाली गायक खतिवडा गायन संगै बाध्यवादनमा निकै दखल राख्छन्। नेपालमा कम उमेरमा संगीतमा संगीत संयोजन गर्न सक्ने सायद उनि मात्रै एक युवा संगीतकर्मी हुन्। म्युजिक ...