गायिका समिक्षा अधिकारीको आवाजमा “यो भाग्यमा” सार्बजनिक
काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो मानिएकी गायिका समिक्षा अधिकारीको स्वरमा रहेको “यो भाग्यमा” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । सो गीतमा समिक्षालाई पारदर्शी खरेलले साथ दिएका छन । माया र प्रेमको भावलाई गीतमा चित्रण गरिएको छ ।
प्रेमील प्रेमी प्रेमीका विचको प्रेम प्रसङ्घलाई गीतमा समावेश गरिएको छ । जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको एरेन्ज गीतमा छ । अजय रेग्मीको...