चर्चित हास्यकलाकार खम्बेको तिहार गित ”देउसि रे” सार्वजनिक
काठमाडौँ - चर्चित हास्यकलाकार इन्द्र दोङको शुभ दिपावलिको अबसरमा नेपाली लोकभाकामा नयाँ ”देउसि रे”गित सार्वजनिक भएको छ । तार्केश्वर नगरपालिका वडानं ३ चोगाउँ निवासी अत्यन्तै ठुलो मेहनत बाट कलाकारिता क्षेत्रमा आफ्नो परिचय स्थापित गर्न सफल खम्बे अत्यन्तै आत्मिय र मिलनसार कलाकारिता क्षेत्रका उदयमान नक्षेत्र हर्के हल्दारका लोकप्रिय युवा कलाकार हुन, ईन्द्र दोङ लामा (खम्बे) बाट नेपालीहरुको महान चाड शुभ दिप...