अमेरिकामा मदन कृष्ण श्रेष्ठ र इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन
विजय थापा । डिसी । अमेरिकाको मेरिल्याण्डमा वरिष्ठ कलाकार तथा गायक मदन कृष्ण श्रेष्ठ तथा चर्चित गायिका इन्दिरा जोशीको ह्यापी हर्ट नामक गीत बिमोचन गरिएको छ ।
गत नोभेम्बर १३ शनिबारका दिन मूलुक बाहिर ३० बर्ष अगाडी सबै भन्दा पहिले स्थापित नेवा समुदायको गैर मुनाफा सामाजिक संस्था नेपा पास पुचः अमेरिकाय(एनपीपीए)को ३० औ बार्षिक तथा नेपाल सम्बत ११४२ समारोहमा उक्त गीत बिमोचन गरिएको हो ।
गत नोभेम्बर १३ ...