निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीतमा ‘यस्तो माया ‘ ( भिडियो )
लोकप्रिय गायिका रानी शाक्य र गायक अलिफ खानको युगल स्वरमा समाबेश 'यस्तो माया 'गीत सार्वजनिक भएको छ । गीतकार निशा अर्यालको शब्दरचना र दिपक शर्माको संगीत रहेको गीतमा रिदम कडेलको एरेन्ज रहेको छ ।
नेपालकै उत्कृष्ट पर्यटकीय स्थलका रुपमा परिचित दोलखाको खरीढुंगा,मुडे र कालिञ्चोकमा छायांकन गरिएको रोमान्टिक गीत 'यस्तो माया ' भिडियोमा नायिका नम्रता सापकोटा र कमल सिंहको अभिनय रहेको छ ।
रायन कार्कीको निर्देश...