कृष्णदेवको निर्देशनमा मदनकृष्ण श्रेष्ठको अभिनय भिडियो
काठमाडौं– वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ आफ्नो नयाँ गीत ‘माया रोपे माया फल्छ’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
गीतकार प्रमोद भट्टराई ‘प्रतिक’ द्वारा रचना गरिएको उक्त गीतलाई कृति न्यौपाने (दिवाकर शर्मा) ले संगीतबद्ध गरेका छन् । पुरुषोत्तम सुवेदी यो गीतका संगीत संयोजक हुन् ।
यो गीतमा कलाकार मदनकृष्ण श्रेष्ठको सुमधुर स्वरमा मात्र होइन, यसको म्युजिक भिडियोमा उनी आफैंले अभिनय गरेका छन्...