स्वरुप राज आचार्यको स्वरमा ‘दिक्क भए’ सार्वजनिक
धरान ।
स्वरुप राज आचार्यको स्वरमा रहेको ‘दिक्क भए’ गीतको भिडियो सार्वजनिक भएको छ । सिन्धु पौडेलको शब्द तथा डि आर अटुको संगीतमा गीत तयार गरिएको छ । परदेशमा गरिएको जिवन सषर्धलाई गीतमा समेटिएको छ ।
राम केसीको छायाँकन , राज कुमार मगरको सम्पादन तथा निरेन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।‘दिक्क भए’ गीतको भिडियोमा सानु पाण्डे, विकाश लकान्द्री , अनुपरश श्रेष्ठको अभिनय रहेको छ ।
‘दिक्क भए’ गीत...