हिमाल सागरले ल्याए ए होर माया
काठमाडौं, १० मँसिर
गायक हिमाल सागरले आफ्नो नयाँ गीत ए होर माया...दर्शकमाझ ल्याएका छन् । करिब एक वर्षपछि उनी यो गीतका साथ श्रोतामाझ फर्किएका हुन् ।
यो गीतको भिडियोलाई भावना म्युजिक सेलुसन युट्युव च्यानलबाट रिलिज गरिएको छ । गीतको भिडियो उनले बिहिबार रिलिज गरेका हुन् । रिलिज भएको दोश्रो दिनमै दिनले तीन लाख भ्युज पाएको छ ।
यो गीत लोक पप शैलीको रहेको छ । पछिल्लो समय लजालु मायाँलुं...गीतबाट निकै भाइर...