विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी बने मेस्सी, सन्न्यास नलिने
काठमाडाैं । विश्वकप फुटबलकाे इतिहामा अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सी दुई पटक सर्वाेत्कृष्ट खेलाडी बन्ने पहिलाे खेलाडी बनेका छन् ।
विश्वकप २०२२ कतारकाे फाइनलमा फ्रान्सलाई हराउँदै अमर्जेन्टिना विश्व च्याम्पियन बन्याे । अर्जेन्टिनाका लागि मेस्सीले २ र डि मारियाले १ गाेल गरे पनि फ्रान्सका युवा फर्वडर केलियन एम्बाप्पेले ह्याट्रिक गरेर खेल बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टि ...