आकाश र करुणाको काम खुलेर, प्रेम लुकेर
नेपाली कलाकारहरु प्रेम सम्बन्धको मामलामा छुपारुस्तम मानिन्छन् । प्रायः गुपचुप प्रेम रुचाउँछन् । करिअर संकटमा पर्ने डरले उनीहरु प्रेम सम्बन्ध खुलाउन चाहँदैनन् । अभिनेता आकाश श्रेष्ठ पनि यो मामलामा अगाडि छन् । अभिनेत्री पूजा शर्मासँग प्रेम सम्बन्ध रहँदा उनी कहिल्यै खुल्न चाहेनन् । बरु, ब्रेकअपपछि पूजाले घुमाउरो रुपमा आकाशसँगको प्रेम स्वीकार गरिरहेकी छन् ।
केही समययता आकाशको नाम अभिनेत्री तथा मोडल...