शारदा क्षेत्रीले ल्याइन् आफ्नै भए पनिको भिडियो

शारदा क्षेत्रीले ल्याइन् आफ्नै भए पनिको भिडियो
काठमाडौँ । गायिका शारदा क्षेत्रीको आफ्नै भए पनि बोलको गीतको भिडियो सार्वजनिक भएको छ । शास्त्रीय संगीतकी गायिका शारदा क्षेत्री संगीत प्रशिक्षक तथा शिक्षिका हुन् । उनले करिब ३ दशकदेखि काठमाडौँमा संगीतका कक्षाहरु लिँदै आएकी छिन् । सार्वजनिक गीत गायिका क्षेत्रीको लय एल्बममा समावेश छ । जसमा ६ वटा गीतहरु छन् । शारदाका यसअघि अल्झिएर लड्न लाग्दा, घायल भावना, लगायतका गीतहरु चर्चित छन् । साहित्यकार कृष्ण...

प्रमिला बस्नेतको शब्दमा ‘फूल देखेँ ’ सार्वजनिक

प्रमिला बस्नेतको शब्दमा ‘फूल देखेँ ’ सार्वजनिक
नेपाल आइडलबाट अगाडी आएका गायक किरण भुजेल र समिक्षा अधिकारीको स्वरमा फूल देखेँ बोलको गीत बजारमा आएको छ । गीतकार प्रमिला बस्नेतको युट्युव च्यानल मार्फत बजारमा आएको यो गीतमा प्रमिला बस्नेतको सब्द, अर्जुन पोखरेलको संगीत, अर्जुन पोखरेलकै एरेन्ज र किरन भुजेल तथा समिक्षा अधिकारीको स्वर रहेको छ । ए वान प्लस स्टुडियोमा यो गीतको रेर्कडिङ तथा मिक्सीङ भएको छ । यसको भिडियोमा करिस्मा ढकालको साथमा किरन भु...

वि।सं। २०७९ माघ २१ गते सनिबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २१ गते सनिबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...

गायक पंगेनीले रुवाए अर्घाखाँचीबासीलाई

गायक पंगेनीले रुवाए अर्घाखाँचीबासीलाई
अर्घाखाँची । चर्चित गायक बद्री पंगेनीले अर्घाखाँची महोत्सवमा दर्शकदेखि बुढी आमालाई रुवाएका छन् । देशमा रोजगार सृजना नहुँदा हजारौं युवा विदेशीएका छन् । ती युवायुवतीलाई समेटेर गाएको गीत ‘बिदा पाउँदिन’, ‘अहिलेको सालमा आमा घर आउन पाउँदिन’ यस्तै गीत गाउँदा स्थानीय आमाहरुले गह भरि आँसु झारे र रोए । ‘नेपाली युवाले पेट पाल्न विदेशी भूमिमा रगत र पसिना बगाउन नपरोस’ गायक पंगेनीले आफ्नो मनको इच्छा सुन...

मल्लिकाको बोल्ड अवतार ‘आउसँगै झुमी नाचौँ’ मा ( भिडियो )

मल्लिकाको बोल्ड अवतार  ‘आउसँगै झुमी नाचौँ’ मा  ( भिडियो )
काठमाडौं । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अहिले...

सपन र लक्ष्मीले ल्याए युवा पंक्तिलाई ऊर्जा दिने ‘आइटम’ गीत ( भिडियो )

सपन र लक्ष्मीले ल्याए युवा पंक्तिलाई ऊर्जा दिने ‘आइटम’ गीत  ( भिडियो )
काठमाडौं । गायिका लक्ष्मी हमाल र गायक सपन श्रेष्ठले आइटम डान्सिङ गीत ‘आउसँगै झुमी नाचौँ’ सार्वजनिक गरेका छन् । लक्ष्मी हमालको शब्द ,सगीत र राहुल प्रधानको एरेन्ज रहेको गीतको आइतबार काठमाडौमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । पछिलो समयका ब्यस्त मोडेल सुधिर श्रेष्ठ र मल्लिका राजोपाध्यको लिडरोल रहेको गीतको म्युजिक भिडियोलाइ सपन श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । अहिले युवा पुस्त...

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक

मेचु धिमाल र साहिल लिम्बुको म्युजिक भिडियो सार्वजनिक
काठमाण्डौं अपेक्षाकृत नेपालमा उत्कृष्ट म्युजिक भिडियोहरु निर्माण हुन थालेका छन् । थोरै लगानी र थोरै जनशक्तिमा निर्माण हुने म्युजिक भिडियोका लागि पर्याप्त मेहनत गरेको देखिन्छ । साथै सिलसिलाबद्ध कथा पनि पेश गर्ने प्रवृत्ति बढेको छ । यस्तै एक म्युजिक भिडियो सार्वजनिक भएको छ, सिङ्गो संसार । यसमा मेचु धिमालले स्वर दिएकी छिन् । गायन रियलिटी शो भ्वाइस अफ नेपालबाट निकै चर्चा बटुलेकी उनले यसमा मीठो भाक...

राजेन्द्र कोइरालाको रचना र सुगम पोखरेलको स्वरमा ‘म शब्द तिमि अर्थ ‘ सार्वजनिक

राजेन्द्र कोइरालाको रचना र सुगम पोखरेलको स्वरमा  ‘म शब्द तिमि अर्थ ‘ सार्वजनिक
युवा गीतकार राजेन्द्र प्रसाद कोइरालाको नयाँ गीत 'म शब्द तिमि अर्थ ' सार्वजनिक भएको छ। लोकप्रिय गायक सुगम पोखरेलको सुमधुर स्वर र विकास चौधरीको संगीत रहेको गीतमा सन्जय हमालको एरेन्ज रहेको छ । मोडेल कमल सिंह र बिनु शाक्यको अभिनय रहेको गीतको भिडियोलाई गायक सुगम पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।भिडियोमा आभेश बज्राचार्यको सिनेमाटो ग्राफी र माधब बेलबासेको सम्पादन रहेको छ । लामो समयदे...

निराजनसँग पहिलो पटक म्युजिक भिडियोमा उपासना

निराजनसँग पहिलो पटक म्युजिक भिडियोमा उपासना
काठमाडौं । “बिजुली” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै ग...

आकाश र करुणाको काम खुलेर, प्रेम लुकेर

आकाश र करुणाको काम खुलेर, प्रेम लुकेर
नेपाली कलाकारहरु प्रेम सम्बन्धको मामलामा छुपारुस्तम मानिन्छन् । प्रायः गुपचुप प्रेम रुचाउँछन् । करिअर संकटमा पर्ने डरले उनीहरु प्रेम सम्बन्ध खुलाउन चाहँदैनन् । अभिनेता आकाश श्रेष्ठ पनि यो मामलामा अगाडि छन् । अभिनेत्री पूजा शर्मासँग प्रेम सम्बन्ध रहँदा उनी कहिल्यै खुल्न चाहेनन् । बरु, ब्रेकअपपछि पूजाले घुमाउरो रुपमा आकाशसँगको प्रेम स्वीकार गरिरहेकी छन् । केही समययता आकाशको नाम अभिनेत्री तथा मोडल...