अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा ‘कुनै दिन ‘को भिडियो सार्वजनिक
‘द भ्वाइस अफ नेपाल सिजन ३’का विजेता किरण गजमेरको स्वरमा रहेको गीत 'कुनै दिन 'को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली चलचित्रदेखि आधुनिक गीतसम्म तहल्का पिटेका संगीतकार अर्जुन पोखरेलको शब्द ,संगीत र निर्देशनमा बनेको भिडियोमा एक नवजोडी बीच १५ दिनको बिचमा घटेको घटनालाइ प्रस्तुत गरिएको छ । विवाहको लागि इन्गेज भैसकेको एउटा प्रेमिका
चिनजान भएको १५ दिनमा नै अर्को पुरुषसंग धेरै नजिकिए पछिको घटना...