आयुषको ‘माया पनि बसेकै थियो’मा प्रिन्स र प्रशम्षाको अन्स्क्रिन प्रेम ( भिडियो )
काठमाडौं। युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत 'माया पनि बसेकै थियो' सार्वजनिक गरेका छन्। यो गीतमा स्वर, शब्द र संगीतमा रहेको छ। गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पाद...