जोनलाई ए सुवा भन्दै आइन् समारिका
काठमाडौँ । गायिका समिक्षा अधिकारी र गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । इञ्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्धय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई ए साई भन...