नव गायक प्रमोद शाह र रिजाल पायल राई सुमधुर गीत ‘उकाली ओराली’ ! हेर्नुहोस् भिडियो !
काठमान्डौँ ,फागुन ११ । नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली नवगायकहरु प्रमोद शाह र रिजाल पायल राईको आगमन भएको छ । ‘उकाली ओराली’ बोलको गीतसँगै उनीहरु गायन क्षेत्रमा प्रवेश गरेका हुन । लोक लयमा आधारित गितमा नेपाली पनको भाका समेटिएको छ । गीतको गायकी सुने पश्चात उनलाई प्रतिभाशाली गायकको पंक्तीमा उभ्याइएको छ । सर्वोकृष्ट रचनाको रुपमा उनीहरुको गायन शैलिलाई लिन सकिन्छ ।
प्रमोद शाहको शब्द तथा संगितमा तय...