कृष्ण भट्टराईको सामाजिक यथार्थताले भरिएको “बुढापाकाले” बजारमा (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । पछिल्लो समय सबैको मन मुटुमा बस्न सफल युवा पुस्ता माझ लोक प्रिय बन्दै गरेका इलाम नयाँबजारका गायक कृष्ण बि भट्टराईको ‘बुढापाकाले‘’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उनको स्वरमा यस अगी कुल–कुल , बबाल छ बोलको गीत लगाएत करिब एक दर्शन भन्दा बढी गीतहरु बजारमा आइसाकेका छन् । यस लगत्तै गायक भट्टराईले केहि दिन अगी मात्रै आफ्नै युट्युब च्यानल ‘जीके ईन्टरटेन्टमेन्ट’ मार्फत “बुढाप...