अन्जुको नयाँ गीत ‘धर्तीमा आएँ एक्लै’ , मोडल बिनुको उत्कृष्ट अभिनय

अन्जुको नयाँ गीत ‘धर्तीमा आएँ एक्लै’ , मोडल बिनुको उत्कृष्ट अभिनय
पछिल्लो समय सर्वाधिक रूचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘धर्तीमा आएँ एक्लै’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ। भिडियोमा रंगमञ्च र नृत्य दुवै विधामा सशक्त मोडल बिनु शाक्य, सनम कठायत लगायतको अभिनय रहेको छ । बसन्त लम्सालको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा विकास घले गुरूङको निर्देशन रहेको छ भने टेकेन्द्र शाहको सम्पादन र मुकेश हुमागाईँको छायाकन रहेको छ ।

निलमले ल्याइन् टोपी लाउने… (भिडियो)

निलमले ल्याइन् टोपी लाउने… (भिडियो)
काठमाडौं – उनी संगीतकार हुन् । तर गीत पनि गाउँछिन् र, लेख्छिन् पनि । गीतसंगीतमा यी तीनै विधाकी प्रतिभा हुन् निलम रोजु राई । यिनै संगीत तथा गायिका निलमले गाएको ‘हजुरले लाएको टोपी मनप-यो’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । गीत सार्वजनिक गरेपछि निलमले भनिन्, ‘क्षमताले भ्याएसम्म गाउन, संगीत गर्ने र लेख्ने सबै गर्छु ।’ ‘मलाई हजुरले लाएको टोपी मनप¥यो’ गीतले माया प्रेमका साथै राष्ट्रभाव पनि बोके...

चन्दा दाहाललाई चार ईन्च ख्याल ख्यालको तनाब (भिडियो सहित)

चन्दा दाहाललाई चार ईन्च ख्याल ख्यालको तनाब  (भिडियो सहित)
काठमाडौं । मोडल चन्दा दाहाल विभिन्न स्क्याण्डलको कारण चर्चामा आई रहन्छिन् । उनको आफ्नै कारणले विभिन्न समयमा आफैंलाई तनाव पनि दिई रहेको हुन्छ । यस पाली भने उनलाई चार ईन्च ख्याल ख्यालको तनावले सताएको छ । नेपालको पुर्वी भेगमा बस्ने राई तथा लिम्बु जातीको स्वभावको बारेमा प्रख्यात भनाई चार ईन्च ख्याल ख्याल को तनावमा उनी परेकी हुन् । ती नै जनजाती राई तथा लिम्बुको स्वभावमा आधारित गीत चार ईन्च ख्याल ख्...

इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? “सार्बजनिक

इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? “सार्बजनिक
सुसम न्यौपाने , सिड्नी अस्ट्रेलिया पछिल्लो समय नेपालमा जति कै विदेशमा बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ, नेपाली नया बर्ष पछिको १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु सार्बजनिक भए त्यही मध्यको एक हो इश्वोर पोख्रेल अविरलको ” कति बज्यो भनेर सोधम कि ? ” एकनारायण भण्डारीको शब्द अनि संगीतमा अस्ट्रेलियामा रहदै आएका गायक इश्वोर पोख्रेल अ...

नयाँ गीत लिएर बजार आउदै लिजा लामा’

नयाँ गीत लिएर बजार आउदै लिजा लामा’
काठमाडौ । नेपाली साँगितिक क्षेत्रमा नयाा प्रतिभाहरु आउने क्रम जारी छ । यसरी नै नयाँ गायन क्षेत्रमा थपिदै छिन लिजा लामा । सानै उमेरदेखि संगीत क्षेत्रमा सकृय रहदै स्कुले जिवनमा पनि थुप्रै साँस्कृतिक कार्यक्रमहरुमा आफ्नो गलाको कला देखाई सकेकी छन् । संगीतको प्रशिक्षण लिएकी गायिका लामाले पछिल्लो पटक ‘मलाई नेपाली चेली भन्दा सुहाकै छ.......’ बोलको गीत रेकर्ड गराएकी हुन । नेपाली गीत, संगीतको क्षेत्रमा लाग...

नवगायक किशनको कान्छी हे कान्छी सार्वजनिक

नवगायक किशनको कान्छी हे कान्छी सार्वजनिक
नयाँ वर्ष २०७५ को रौनक सेलाउन नपाउँदै संगीतप्रेमीहरुका लागि नवगायक किशन रेग्मीले अमेरीकाबाट कान्छी हे कान्छी बोलको गीत प्रिमिएर गरेका छन् । शुक्रबार युएस मिडिया नेटवर्कमार्फत सो गीत रिलिज गरिएको हो । पहिलो गीतबाटै चर्चासँगै प्रशंसकहरुको माया पाइरहेका गायक रेग्मीलाई उक्त गीतमा गायिका श्रुती योगीले साथ दिएकी छिन् । गायक रेग्मी अमेरीकाको टेक्सास बस्दै आएपनि यो गीत स्थानीय स्टुडियोमा रेकर्ड गराए...

सानुको खुकुरीलाई के थाहा अचानोको पिडा… ’ म्युजिक

सानुको  खुकुरीलाई के थाहा अचानोको पिडा… ’ म्युजिक
काठमाडौ १० बैशाख । अहिले बजारमा नाचने र सुनने गीतको बजार आइरहेको बेला सानु खतिवडाले अलिक भिन्न खालको गीत बजामारमा लिएर आएकी छन् । भर्खरै गायिका तथा नायिका सानु खतिवडाको आवाजमा रहेको गीत ‘खुकुरीलाई के थाहा अचानोको पिडा... ’ म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । अम्बर राज रुसालको शब्द तथा तारा बीर पाण्डेको संगीत रहेको छ । भिडियोमा सुमन लामा र सानु खतिवडाको अभिनय हेर्न पाईन्छ । भिडियोको...

गायिका जुना प्रसाइँको गीत वियोगान्त गीत “खुशी हुदाँ ” लिरिकल भिडियो सहित

गायिका जुना प्रसाइँको गीत वियोगान्त गीत “खुशी हुदाँ ” लिरिकल भिडियो सहित
आर पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा मिठासपुर्ण आवाजमा आफना सिर्जनालाई ल्याएर आम दर्शक तथा स्रोताको मनमा बस्न सफल गायिका जुना प्रसाईँकोे आवाजमा नयाँ गीत “खुशी हुदाँ ” युटुव मार्फत सार्वजनिक भएको छ । टिका सुदिश निरौलाको आफनो जिवनमा आइपरेको कालो दिनको सम्झना स्वरुप आफनो छोरोलाई गुमाउनु पर्दाको पिडालाई मार्मिक जिवन भोगाईलाई उनले शब्दका माध्यमबाट पाखेकी छन । सत्यराज आचार्यको क...

सत्यराज आचार्यको आवाजमा “चारैतिर जग्गे” भिडियो सहित सार्वजनिक

सत्यराज आचार्यको आवाजमा “चारैतिर जग्गे” भिडियो सहित सार्वजनिक
रोशन पोखरेल , काठमान्डौँ, बैशाख ७ नेपाली आधुनिक गायन क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” युटुव मार्फत सार्वजनिक भएको छ । अण थापा मगरको शब्द र संगितमा रहेको मार्मिक आधुनिक गितमा मार्मिक भावहरुलाई गीतमा समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिन...

सलिना पोखरेलको शब्द सिर्जनामा “आजै मर्छु” भिडियो सहित

सलिना पोखरेलको शब्द सिर्जनामा “आजै मर्छु”  भिडियो सहित
रोशन पोखरेल,विराटनगर , बैशाख ४ नेपाली साँगितीक क्षेत्रमा स्थापित बनिसकेका गायक राज सिग्देलको आवाजमा रहेको आधुनिक गीत “आजै मर्छु” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सलिना पोखरेलको शब्द सिर्जनामा रहेको गीतमा दिपक राज बिस्वकर्मा र मनोहर सुनामको संगीत संयोजन रहेको छ ।निकै वियोगान्त गीतको भिडियोमा नायिका शिल्पा पोखरेल र चिरन्जीवी अधिकारि र महेश खड्काको उत्कृष्ट अभिनय रहेको छ ।भिडियो लाई उत्सब दाहालल...