दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन…’ सार्वजनिक
काठमाडौं,
दश वर्षिय बालगायक प्रितमको स्वरमा ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको छ । दर्पण राईको शब्द सङ्गीत रहेको ‘यो मुटु दुख्छ किन...’ सार्वजनिक भएको हो ।
‘तिम्ले बाटो फेरेउ अरे...’, ‘तिमीलाई मन पराउनु...’ जस्ता गीतबाट धेरैको मन मष्तिकमा राज गर्न सफल दर्पण राईको अहिले ‘यो मुटु दुख्छ किन...’ स्रोता÷दर्शकमाझ आएको हो । टेकेन्द्र याक्सोको ऐरेन्ज, मिक्स मास्टरिङ किशोर थापा मगर, रेकडिष्ट राजेश श्र...