जनक ताम्राकारको पmरक शैलिको गीत लौ लौ सररर सार्वजनिक
काठमान्डौँ, असार २९
प्रतिभावान दाजु भाइ महेश र जनक ताम्राकारको नया गीत लौ लौ सररर हालै सार्वजनिक भएको छ । यस गीतमा जनक ताम्राकार को स्वर तथा महेश ताम्राकरको शब्द संगीत रहेको छ । निकै नै पृथक ढंगको यस गीतमा डोटेली र नेपालि भाषाको सुन्दर प्रयोग पाउन सकिन्छ । ताम्राकार दाजु भाइले पछिल्लो समय नेपाली संगीत बजारमा नया स्वाद दिइरहेका छन्। दर्शक श्रोताहरुको साथ सहयोग मिले पक्कै आफुले नेपाली संगीतमा फरकपन...