‘डम्फुमा सेलो ’ भन्दै आइन मिङ्स लामा (भिडियोसहित)
काठमाडौं । सुमधुर स्वरकी नि धनी गायिका मिङ्स लामाले भर्खरै ‘डम्फुमा सेलो ’ म्युजिक भिडियो सहित स्रोता दर्शकमाझ लिएर आएकी छन् । सेलो गीतमा छुट्टै पहिचान बनाउन सफल गायिका मिङ्स लामाको ‘नाचन च्याङ्बा नाचन, फनफनी घुमी कम्मर भाचन’ गीतको म्यूजिक भिडियो सहित बजार आएकी हुन् ।
सेलो गीतमा पल शाह र सुमि मोत्तानलाई अभिनय गराइएको छ । गीतमा जल्दा बल्दा गीतकार तथा संगीतकार असुसेन लामाले गीत रचना गरेका हुन भने...