मिरा देवी राईको शब्द तथा संगीतमा “ परदेशी जिवन” भिडियो सहित

मिरा देवी राईको शब्द तथा संगीतमा “ परदेशी जिवन” भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै , असोज १३ गायिका मेनुका राईको आवाजमा रहेको गीत “ परदेशी जिवन” बोलको म्युजिक भिडियो विन्ध्यावासिनी म्युजिक पंं्रालीको आधिकारिक युटुव च्यानल मार्फत बजारमा आएको छ । नेपाली युवा युवतीले परदेशी भुमीमा भोग्नुपरेको पिडालाई गीतमा ब्यक्त गरिएको छ । गीतमा मिरा देवी राईको शब्द तथा संगीत रहेको छ । परदेशी जिवन भिडियोमा अजय रेग्मीको छाँयाकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको न...

विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली मोडल बलत्कृत हेर्नुहोस सहित

विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली मोडल बलत्कृत हेर्नुहोस सहित
रोशन पोखरेल, काठमान्डाँै , असोज १३ विदेशी भुमीमा रोजगारमा जादाँ नेपाली बलत्कृत हुनुपर्ने तितो यर्थाथलाई गायक शिव परियारको आवाजमा “ खोज्दा खोज्दै” बोलको म्युजिक भिडियोमा कसिना बोखिम लिम्वुको निकै आकर्षक अभिनय रहेको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई फरक रुपमा समेटिएको छ । जिवन बुढाथोकीको शब्द , टिका भण्डारीको संगित र कुमार थापाको एरेन्ज रहेको छ । मुकेश हुमाँगाईँको छायाकन , अमृृत चापागा...

टिकाराम तामांग लाई आशा खड्काले दिईन् धोका (भिडियो सहित)

टिकाराम तामांग लाई आशा खड्काले दिईन् धोका (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतका अनुरागीहरुका लक्षित गर्दै यति बेला "धोका" बोलको गीत भर्खरै बजारमा आएको छ । रुपकाली म्युजिक प्रालिले सार्बजनिक गरेको यस गीतलाई टिकाराम तामांगले आफ्नो कर्णप्रिय स्वर भरेका छन् ।एच.बि रसाइलीको संगीत र टिकाराम तामांगको शब्द रिचनाले सजिएको यस गीतको म्युजिक भिडियोमा आशा खड्का र कमल बुढा क्षेत्रीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन खमेश श्रेष्ठले गरेका हुन्...

नेपाली ताराका निकै लोकप्रिय गायक विनोद राईको ” यहाँ घाउ हरु ” भिडियो सहित

नेपाली ताराका निकै लोकप्रिय गायक विनोद राईको ” यहाँ घाउ हरु ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , साउन ५ निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीतको ” यहाँ घाउ हरु ” बोलको भिडियो सार्वजनिक भएको छ । नेपाली पाश्र्व गायनमा निकै लोकप्रिंय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएका छन । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानले एरेन्ज गरेका छन । मुकेश हु...

गायक सौगात आचार्यको सन्देशमुलक आधुनिक गीतिसंग्रह ‘ रगत हाम्रो रातो नै थियो ’ भिडियो सहित

गायक सौगात आचार्यको सन्देशमुलक आधुनिक गीतिसंग्रह  ‘ रगत हाम्रो रातो नै थियो ’ भिडियो सहित
काठमाडौँ , असोज ४ – पछिल्लो समयमा आधुनिक गायनको विधामा निकै रुचाइएका गायक सौगात आचार्यको आधुनिक गित ‘ रगत हाम्रो रातो नै थियो ’ बोलको गीतको भिडियो बजारमा आएको छ । गायक सौगात स्यमको शब्द तथा संगीत गीतमा रहेको छ । आजको समय सम्म पनि जातको र वर्ण प्रतिको विभेदमा परेका युवा युवतीको प्रेमलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । अरुण कुमार सुनारको छायाँकन , प्रेम कुमार थारुको सम्पादन तथा सन्तोष पौडेलक...

गायिका इन्दिरा भटटराईको “ ढुक्ढुकी मनमा ” भिडियो सहित

गायिका इन्दिरा भटटराईको “ ढुक्ढुकी मनमा ” भिडियो सहित
रोशन पोखरेल , काठमान्डाँै , असोज ३ आधुनिक सुगम संगीतमा उदयिमान नव प्रतिभा गायिका इन्दिरा भटटराईको स्वरमा रहेको “ ढुक्ढुकी ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । शान्ती प्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशन , अजय रेग्मीको छायाँकन , दिपक...

गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” भिडियो सहित

गायक फुर्वा के शेर्पाको  “ तिमीलाई पाउन सकिन  ” भिडियो सहित
काठमान्डाँै , भदौँ ३० आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको “ तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेमका रागहरु र विछोडका पिडालाई मार्मिक रुपमा चित्रण गरिएको छ । फुर्वा के शेर्पाको शब्द तथा संगीतमा प्रेमका रागहरु गीतमा समेटिएको छ । चर्चित निर्देशक बविता श्रेष्ठको निर्देशन , सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम...

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो

नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो
काठमाडौं,। कविता शिवाकोटीको स्वरमा ‘पिरती लाउँदिन दुईतिर...’ गीत सार्वजनिक भएको छ । उनको ‘कविता’ एल्बममा रहेको ‘पिरती लाउँदिन दुईतिर...’ गीतको भिडियो सार्वजनिक भएको हो । नायिका प्रियंका कार्की र महेश खड्कालाई फिचरिङ गरिएको गीतको भिडियो आकर्षक बनेको छ । किरण के उप्रेतिको शब्द, पुष्कर सुनुवारको सङ्गीत रहेको गीतमा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ । गम्बिर विष्टको निर्देशन तथा कोरियोग्राफर रहे...

महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )

महेशले र महिमालाई यो मनमा माया जाग्यो भने पछि (भिडियो सहित )
काठमाडौ । गायक सानु स्याङ्वा(ह्याल्मो)को आधुनिक गीत सार्वजनिक भएको छ । नेपाली आधुनिक गीत ‘जाग्यो यो मनमा माया जाग्यो ’ बोलको गीत सार्वजनिक गरिएको छ । गायक तथा संगीतकार सानु स्याङ्वा(ह्याल्मो)को स्वरबद्ध गरिएको गीतलाई उनैले लेखेका हुन । एक दर्जन भन्दा बढी तामाङ सेलो ,भाषाभाषीका गीत गाएका सानुले थुप्रै नेपाली आधुनिक गीत गाएका छन । एक्लो एकान्तमा ,यो मनले तिमीलाई मन पराइसक्यो, म त आए सुन प्रिए लगायत ...

इशान बसन्तको “फेरी पनि” (भिडियो सहित)

इशान बसन्तको “फेरी पनि” (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । मकवानपुर जिल्लामा जन्मिएका गायक इशान बसन्तले अशंख्य राष्ट्र प्रेमीहरुलाई लक्षित गर्दै यतिबेला एक निकै मन छुने राट्रिय भावले ओतप्रोत भएको गीत बजारमा ल्याएका छन् । उक्त गीत “फेरी पनि” बोलको रहेको छ । प्रस्तुत गीतमा उनै गायक इशान बसन्तको कर्णप्रिय स्वर रहेको छ । नेपाली गित संगीतको क्षेत्रमा एक स्थापित नाम बन्ने प्रयासमा लागेका इशानको स्वरले सजिएको यस गीतलाई शब्द संगीत उनि आफैले ...