पहाडको फिदिम देखि तराईको चोकसम्म दीपक बज्राचार्य उत्तिकै क्रेज ,मनमगनमा नाचे दर्शक मध्यरात सम्म
मोरङ ,फाल्गुन ५ । ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा भब्य सांगीतिक प्रस्तुती दिएको गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले त्यसको दुई दिन पछि आइतबार राति मोरङ जिल्लाको सुन्दरहरैँचा स्थित विराटचोकमा अर्को धमाकेदार सांगीतिक प्रस्तुति दिएको छ ।
विराटचोकमा संचालन भैरहेको 'विराट एक्स्पो'को पाचौ दिन लोकप्रिय गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्डले करिब २ घण्टा सम्म आफ्ना नयाँ र पुरानो गी...