गायक सुरेन्द्र ठाकुर शर्माको आवाजमा ”सयौँ जुनी ” भिडियो सहित ।

गायक सुरेन्द्र ठाकुर शर्माको आवाजमा ”सयौँ जुनी ”  भिडियो सहित ।
अमृता भण्डारी , काठमान्डाँै । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुरेन्द्र ठाकुर शर्माको आवाजमा रहेको ”सयौँ जुनी ” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रेमका सुवासहरुलाई निकै मार्मिक रुपमा समेटिएको छ । आफनो प्रेम सबै भन्दा पवित्र भएको कुरा गायकले गरेका छन । पदम गहतराजको शब्द तथा सन्तोष श्रेष्ठको गीतमा संगीत संयोजन रहेको छ । मनोज डिसीको छायाँकन तथा निर्देशन भिडियोम...

डि आर अटुको संगीतमा रुपकुमार राईको पुर्वेली लोक भाका “ पोखराको बजारै राम्रो ” (भिडियो सहित )

डि आर अटुको संगीतमा रुपकुमार राईको पुर्वेली लोक भाका “ पोखराको बजारै राम्रो ” (भिडियो सहित )
अमृता भण्डारी ,काठमान्डाँै । पुर्वेली लोक गीतहरु गुडि जाने रेल, चौबन्दी चोलीमा, दिक्तेल बजार,झुम्के माया,दिक्तेल बजार (२ ,माली गाईको दहि मीठो लगायतका सुपरहिट गीत बजारमा ल्याएर आफ्नो छुट्टै पहिचान बनाइसकेका संगीतकार डि आर अटुको लगभग बार्‍ह वर्ष अगाडी रेकर्ड गरिएको गीतको लिरिकल भिडियो बजारमा सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा पुर्वेली गायक रुप कुमार राईको आवाज रहेको छ । नेपाली संगीतको क्षेत्रमा ल...

संचारकर्मी सुर्य चन्द गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादबको हातबाट सम्मानित

संचारकर्मी सुर्य चन्द गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादबको हातबाट सम्मानित
काठमाडौँ : संचारकर्मी सुर्य चन्द गणतन्त्र नेपालका प्रथम राष्ट्रपति महामहिम डा.रामबरण यादबको हातबाट सम्मानित भएका छन् । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्यूजिक अवार्डमा लामो समय देखि रंग पत्रकारिताको माध्यम बाट गित संगीतको क्षेत्रमा पुर्याएको अतुलनिय योगदानको कदर गर्दै प्रमुख अतिथि महामहिम डा.रामबरण यादबको हात बाट 'कला पत्रकारिता सम्मान' गरिएको थियो । साहित्य एबम सस्कृतिको बिकाशमा आयोजित ...

प्रविन थापाको निर्देशनमा सागरको “सुसेलीमा हाल्दै” सार्बजनिक (भिडियो सहित)

प्रविन थापाको निर्देशनमा सागरको “सुसेलीमा हाल्दै” सार्बजनिक (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ ।बिशेष गरेर बिभिन्न म्युजिक भिडियो निर्देशन बाट नेपाली कलाकारिता क्षेत्रमा परिचीत प्रविन थापा पछिल्लो समयमा एक फरक गीतमा देखा परेका छन् । दर्जनौं गीतहरुमा निर्देशन गरिसके पछी व्यस्तताको कारण सम्बन्धित कलाकारको आग्रहलाई स्वीकार्दै उनि "सुसेलीमा हाल्दै" बोलको गीतको म्युजिक भिडियोमा देखा परेका हुन् । उक्त गीत सागर भण्डारी "दिनेश" को प्रस्तुतिमा बजारमा आएको हो । डान्सिंग बिटमा तयार...

वन तथा वातावरण मन्त्रीको प्रमुख आतिथ्यतामा आधुनिक गीत “हृदय” को बिमोचन” (भिडियो सहित)

वन तथा वातावरण मन्त्रीको प्रमुख आतिथ्यतामा आधुनिक गीत “हृदय” को बिमोचन” (भिडियो सहित)
चैत्र १६ काठमान्डौ - चैत्र १४ गते बिहिबारका दिन नव गायक निवाश थापाको जन्मदिनकै अवसरमा आधुनिक गीति एल्बम “हृदय” को बिमोचन कार्यक्रम सङ्गै सोही गीत अन्तर्गत रहेको गीत “मृत्यु मा एउटै चिता बनोस” को भिडियो सार्वजनिक भएको छ । बिमोचन कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा डा. कृष्णहरि बराल, बाबुराजा केसि, बिबि अनुरागी, एकनारायण भन्डारी, महेश खड्...

गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा नब गायिका ममता मगरको” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित

गीतकार दिपेन्द्र खड्काको शब्द सिर्जनामा नब गायिका ममता मगरको” माया गर्ने मुटुले सधैँ “ हेर्नुहोस भिडियो सहित
रोशन पोखरेल, काठमान्डाँै । नेपाली गीत संगीतमा बिभिन्न गीत संगीतको लागी कलम चलाउदै आएका गीतकार दिपेन्द्र खड्काले फेरी पनि मन छुने शब्द “ माया गर्ने मुटुले सधै “गीतको भिडियो सार्वजनिक भएको छ । सार्र्वजनिक गीतमा गायक विशाल दर्पण र गायिका ममता मगरको रहेको छ । मायालु मन भित्रको प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । दिपेन्द्र थींगको संगीत , चर्चित गायक सुमन केसी एरेन्ज गीतकोमा रहेको छ । माया गर्ने...

सानै उमेरकि मनीषाको स्वरमा “कारण” सार्बजनिक कस्तो होला गीत (भिडियो सहित)

सानै उमेरकि मनीषाको स्वरमा “कारण” सार्बजनिक कस्तो होला गीत (भिडियो सहित)
राजु बोहरा–काठमाडौँ । नेपाली आधुनिक गीत संगीतको क्षेत्रमा फेरी अर्को आशा लाग्दी गायिकाको आगमन भएको छ । उनि कलिलो उमेरकी मनिषा गजमेर हुन् । मनीषाको यो गीत पहिलो हो यस क्षेत्रमा अगाडी बढ्नका लागि एक मार्गनिर्देशक आवस्यक पर्ने गर्दछ र उनले आफ्नो पहिलो सांगीतिक यात्राको सुरुवातिमा नै निस्वार्थ रुपमा कलाको सम्मान गर्ने संगीतकार एच बि रसाइलीको साथ पाएकोमा खुसि ब्यक्त गर्दछिन् । उनै एच बि को शब्द संगी...

गायिका रचना लामा र गायक घमन रानाको सुमधुर आवाजमा”नरोउ नभन ” हेर्नुहोस भिडियो ।

गायिका रचना लामा र गायक घमन रानाको सुमधुर आवाजमा”नरोउ नभन ”  हेर्नुहोस भिडियो ।
रोशन पोखरेल , काठमान्डाँै । लेकाली म्युजिक प्रालीको प्रस्तुतीमा रचना लामाको मार्मिक जिवन भोगाईमा आधारित लोक कोशेली ”नरोउ नभन ” गीतमा सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिका रचना लामा र गायक घमन राना को सुमधुर आवाज रहेको छ । जिवन भोगाईलाई गीतमा समावेश गरिएको छ । गीतमा शब्द सिर्जना रचना लामा र घमन रानाको लय सिर्जना रहेको छ । प्रेमको अभावमा भौतारिएका प्रेमी प्रेमिकाको पिडालाई गीतमा समावेश गरिएक...

गायक टंक तिमिल्सिनाको “बैंस उमेर “ भिडियोमा हेर्नुस ।

गायक टंक तिमिल्सिनाको “बैंस उमेर  “ भिडियोमा हेर्नुस ।
आर पोखरेल, काठमान्डौँ । लोक लय तथा डान्सिङ गीतहरुका लागि पछिल्लो समय युवापुस्ता माझ लोकप्रिय बनेका गायक टंक तिमिल्सिना अभिनय तर्फ पनि मोडिएका छन् । आफ्नै केहि गीतहरुमा पनि मोडलको रुपमा देखिएका उनी पछिल्लो समय सार्बजनिक एक भिडियोमा सोलो मोडलको रुपमा देखिएका छन् । भर्खरै सार्बजनिक भएको ‘बैँस उमेर’ बोलको भिडियोमा उनी मोडलको रुपमा प्रस्तुत भएका हुन् । उक्त भिडियोको गीतमा टंक तिमिल्सिना र गायिका इरा...

हाम्रो सुर सरगम समुह धरानको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम हुने

हाम्रो सुर सरगम समुह धरानको आयोजनामा बृहत सास्कृतिक कार्यक्रम हुने
रोशन पोखरेल , धरान । हाम्रो सुर सरगम समुह धरानको आयोजनामा आगामी चैत्र २३ गते हाम्रो सुर सरगम सांगीतिक कार्यक्रम २०७५ को समुदघाटन तथा पुरस्कार वितहरण बृहत सास्कृतिक कार्यक्रम धरानमा हुने भएको छ । कार्यक्रम धरान स्थित धरान सभागृहमा विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको साथमा सास्कृतिक कार्यक्रमको उदधाटन सो समुहका बर्तमान अध्यक्ष चन्द्र सोताङ राईले गर्नुहुने भएको छ । बरिष्ट राष्ट्रिय गायक ...