नायिका बर्षा सिवाकोटी र रुकमान लिम्बु फिचर्ड ‘कति मीठो’ रिलिज (भिडियो)

नायिका बर्षा सिवाकोटी र रुकमान लिम्बु फिचर्ड ‘कति मीठो’ रिलिज  (भिडियो)
काठमाडौं, २१ कार्तिक । इलामेली गायिका खुसी थुलुङको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । पुर्वेली लोक फ्लेवरमा रहेको ‘कति मीठो राम साइँला कुवाको पानी’ बोल गीतको भिडियोमा गायक तथा मोडल रुकमान लिम्बू र अभिनेत्री वर्षा सिवाकोटीले अनस्क्रिन रोमान्स गरेका छन् । भिडियोलाइ शुक्रबार गायिका खुसीले आफ्नै अफिसियल यु–ट्युब च्यानल ‘खुुसी थुलुङ’बाट सार्वजनिक गरेकी हुन् । युवराज वाइबाले निर्देशन गरेको यस गीतको भ...

गायक सुरेन गौतमको ‘सपनी मै आउनु ’ गीत सार्वजनिक

गायक सुरेन गौतमको  ‘सपनी मै आउनु ’ गीत सार्वजनिक
डेढ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तर लागिरहेका गायक सुरेन गौतमले ‘सपनी मै आउनु ’ बोलको गीतको लीरीकल भिडियो सार्वजनिक गरेका छन् । वरिष्ठ गीतकार तथा संचारकर्मी राम अविरलको शब्द र बिक्रम थापाको संगीत र चर्चित संगीतकार अर्जुन नेपालीको संगीत संयोजन रहेको यस लीरीकल भिडियोको निर्माण शुभ जीवन इन्टरटेनमेन्टले गरेको छ । ‘रेशमी पर्दाले छेकेन’ ‘पिरती लरी लै’ , “छेक्यो डाँडा कुहिरोले” लगायतका चर्चित ...

मेलिना राई र थमन मगर स्काईको स्वरमा अर्को उत्कृष्ट गीत बजारमा (भिडियो सहित)

मेलिना राई र थमन मगर स्काईको स्वरमा अर्को उत्कृष्ट गीत बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २२ - आफ्नो जिबनको सर्वस्व ठानिएको मान्छेको रुपको बर्णनमा एक निकै मन छुने गीत बजारमा आएको छ । उक्त गीत "आज किन" बोलको रहेको छ । मानिसको जिबनमा बिहान बेलुकाको खाना जस्तै आफ्ना दैनिकी अगाडी बढाउनको लागि गीत संगीत पनि अत्यावस्यक हुने गरेको छ । यसैले पनि कलाकारहरुले अथाह मेहनत पश्चात यी यस्ता गीत संगीतहरु बजारमा ल्याउने गरेका छन् । प्रस्तुति गीतलाई मेलोडी म्युजिकल ग्रुपले सार्बजनिक गर...

पूर्वेली गायिका सरिता राईको आवाजमा रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक

पूर्वेली गायिका सरिता राईको आवाजमा  रहेकोे ‘मन पराउँछु माया गर्छु’सार्वजनिक
धरानः पूर्वेली गायिका सरिता राईको आवाजमा समेटिएको ‘मन पराउँछु माया गर्छु’ गीतको म्युजिक भिडियो शुक्रबार धरानमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ । धरानस्थित नेपाल सुनसरी पत्रकार महासंघ सुनसरीको सभाहलमा सो म्युजिक भिडियो सार्वजनिक गरिएको हो । चोङहाङ राईको शब्द तथा कृष्णकुमार राईको संगीत संयोजन गीतमा एरेन्ज कुन्दन राई रहेको छ । गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा गीतमा समेटन खोजिएको ...

रिलिज संगै लोकप्रिय बन्दै डि.पी खनालको ‘सुनन स्विटहार्ट’ ( भिडियो )

रिलिज संगै लोकप्रिय बन्दै  डि.पी खनालको  ‘सुनन स्विटहार्ट’ ( भिडियो )
चर्चित गीतकार डि.पी खनालको शब्द, संगीत अनि स्वरमा सजिएको 'सुनन स्विटहार्ट' गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा खनाल संगै गायिका समिक्षा बस्नेतको मीठो स्वर रहेको छ । गीतकारको रुपमा ख्याती कमाईसकेका डि.पी खनालको शब्द,संगीतमा तयार भएको गीतमा बिश्व अधिकारीको संगीत संयोजन रहेको छ भने गीतलाई ओपल रेकर्डिङ स्टुडियोमा बिप्लव अधिकारीले रेकर्डिङ, मिक्सिङ अनि मास्टरिङ गर्नुभएको छ । टिकटक स्टार साथै गायिका ...

क्यालीफोर्निया निवासी आयुष अर्यालको ‘तिम्रो मायाले’ रिलिज ( भिडियो )

क्यालीफोर्निया निवासी आयुष अर्यालको ‘तिम्रो मायाले’ रिलिज  ( भिडियो )
नवगायक आयुष अर्याल ‘तिम्रो मायाले’ गीत मार्फत नेपाली सांगीतिक छेत्रमा प्रवेश गरेका छन । राहुल प्रधानको शब्द तथा संगीत रहेको गीतको लिरिकल भिडियोलाइ गायक आयुषले आफ्नै युट्युब मार्फत केहि दिन पहिला सार्वजनिक गरेका थिए जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका छन अमेरिकाको क्यालीफोर्नियामा बस्दै आएका गायक अर्यालले कोरोन कहर बीच पनि धेरै मेहनत गरिएकोले गीतलाई सुनेर, हेरेर साथ, सपोर्ट र माया गरिदिन सम्पूर्...

प्रशान्तको स्वर, प्रबेजको संगीतमा ‘म तिमी’ सार्वजनिक ( भिडियो )

प्रशान्तको स्वर, प्रबेजको संगीतमा ‘म तिमी’ सार्वजनिक ( भिडियो )
मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी' को म्युजिक भिडियो सार्वजनिक गरेका छन। रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको प्रेमभाव प्रस्तुत गरिएको छ। प्रशान्त जंग शाहको स्वरमा रहेको गीतमा प्रबेज जंग शाहको शब्द र संगीत रहेको छ। म्युजिक भिडियोमा स्वयम् गायक शाह र निष्ठा शाही फिचर्ड छन् । टिम बेसमेन्टको छायांकन , सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो। 'बेसमेन्ट प्रोडक्शन नेपाल' को ...

विनोद बमको सम्पादनमा “मायालु” डिजिटल बजारमा (भिडियो सहित)

विनोद बमको सम्पादनमा “मायालु” डिजिटल बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक १९ - विनय कार्कीको स्वरमा ‘मायालु’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । पप फ्लेबरको सेन्टिमेन्टल गीत "मायालु" युट्युब मार्फत् सार्वजनिक गरिएको हो । बुढासुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको गीतमा रोबिन खड्काको शब्द र संगीत छ । गीतको एरेन्ज रिशन मानन्धरले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियोमा रुप पोखरेल, आहना सिलवाल र मनता सुन्दास नेपालीको अभिनय...

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो

स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत “बिहानीको झुल्के घाम झैँ” आयो
काठमाडौं कार्तिक १९ । चर्चित गायक स्वरूपराज आचार्य र गायिका दीपा लामाको स्वरमा रहेको गीत“बिहानी को झुल्के घाम झैँ ” बोलको गीत शुक्रबार रामशोभा राई अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएकाे छ । गीतकार भरत लोहोरुङ्ग राईको उत्कृस्ट शब्द रहेको गीतमा डि आर अटुले संगीत भरेका हुन् भने राजु कार्कीले एरेन्ज गरेका हुन् । भिडियोमा मण्डल थेबे र सिर्जना निङ्गलेखुको अभिनय गरेका हुन् । गीतलाई छायांकन निर्...

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’

१६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’
काठमाण्डौं, गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छिन । टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलल...