स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित ।

स्वरुपराज आचार्यको ”एक तर्फि माया ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतका एक सफल गायक स्वरुप आचार्यको आवाजमा रहेको ”एक तर्फि माया ” गीतको भिडियो सार्वजनिक भएको छ । डि आर राईको शब्द तथा रत्न बहादुर खड्गीको संगीत गीतमा रहेको छ । प्रेमील मनहरु विछोडिनु पर्दाको पिडालाई गीतमा ब्यक्त गरिएको छ । महेश कुमारको छायाँकन , कृष्ण पाण्डेको सम्पादन तथा करण साउदको निर्देशन भिडियोमा रहेको छ । ”एक तर्फि माया ” गीतको भिडियोमा लोकराज ओझा र सिन्धु...

मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनित दीपकको ‘सल्लेरी पाखामा’ रिलिज ( भिडियो )

मिस पुर्वान्चल मोनिका लिम्बुको अभिनित  दीपकको  ‘सल्लेरी पाखामा’ रिलिज  ( भिडियो )
गायक दीपक तुम्बापो करीब २ दशक पछि नेपाली सांगीतिक छेत्रमा कमब्याक हुनु भएको छ। २०५८ सालमा रेकर्ड गरिएको गीतलाई डिजिटल युगको पहिलो गीतको रुपमा 'सल्लेरी पाखामा'लाइ आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेर गायक दीपक तुम्बापो पुनः संगीतमा फर्किएका हुन् । स्वर्गीय भिम दा तुम्बापोको शब्द र संगीत र विश्व अधिकारीको एरेन्ज रहेको 'सल्लेरी पाखामा ' गीतको भिडियोमा दीपक तुम्बापो र मिस पुर्वान्चल मोनिका लिम्ब...

चुडामणि र टिकाको ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक ( भिडियो )

चुडामणि र टिकाको ‘माया लाउँ कि नलाउँ भो’  सार्वजनिक ( भिडियो )
संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारी अभिनित गीतकार चुडामणि पौडेलको 'माया लाउँ कि नलाउँ भो'को म्युजिक भिडियो सार्वजनिक भएको छ। रोमाण्टिक भर्सनको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ। गीतका शब्द चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्। धुलिखेलमा छायांकन गरिएको म्युजिक भिडियोमा...

राजेश र करिश्माको ‘यादका लहरहरुमा’

राजेश र करिश्माको ‘यादका लहरहरुमा’
नेपाली चलचित्रको सफल जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्तको स्वर, डाक्टर प्रकाश पौडेलको शब्द तथा राज सागरको संगीत रहेको ‘यादका लहरहरुमा’ बोलको गीत सार्वजनिक भएको हो । यो गीतको भिडियोमा उत्तम हुमागाँइको छायांकन, प्रविन श्रेष्ठको सम्पादन र हरि हुमागाँइको निर्देशन छ । यो गीतको म्यूजिक भिडियोमा नायक राजेश ह...

एसियन म्युजिकबाट आयो राजेश र करिश्माको ‘यादका लहरहरु’ (भिडियो)

एसियन म्युजिकबाट आयो राजेश र करिश्माको ‘यादका लहरहरु’ (भिडियो)
काठमाडौँ। धेरै चलचित्रमा दर्शकले मन पराएका जोडी नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ। एसियन म्युजिकको अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत ‘यादका लहरहरु’मा अन्जु पन्तको स्वर, डा.प्रकाश पौडेलको शब्द रचना तथा राज सागरको संगीत रहेको छ। ‘यादका लहरहरुमा ’ उत्तम हुमागाईंको छायाँकन र प्रविन श्रेष्ठले सम्पादन र हरी हुमागाईंले निर्देशन रहेको छ । म्युजिक...

चर्चित बालगायक प्रितम आचार्यको ‘म पागल सरी’ सार्वजनिक (भिडियो)

चर्चित बालगायक  प्रितम आचार्यको ‘म पागल सरी’ सार्वजनिक   (भिडियो)
चर्चित गायन रियालिटी शो ‘सारेगमप’का फस्ट रनरअप गायक प्रितम आचार्यको सुमधुर आवाजमा समाबेश गीत 'म पागल सरी'को म्युजिक भिडियो सार्बजनिक भएको छ । शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। प्रवासमा बसेर नेपाली गीत संगीतलाइ माया गर्नु हुने महानुभावहरु को कार्यक्रममा उपस्थिति रहेको थियो ।डिल्ली अधिकारीको प्रमुख आथित्य र एलडी बास्तो...

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक

सुमग पोखरेलको ‘मायालु साबुन…’ सार्वजनिक
काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेल आफ्नो बिल्कुलै नयाँ गीत ‘मायालु साबुन...’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । काग तिहारको दिन पारेर आज शुक्रवार उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतका शब्द तथा संगीत पनि गायक पोखरेलले नै तयार पारेका छन् । गीतको संगीत संयोजन, रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भने शैलेन्द्र एम प्रधान बाबुले गरेका हुन् । गीतको...

‘भेटिएर छुट्टिनु…’ भन्दै विष्णु (भिडियोसहित)

‘भेटिएर छुट्टिनु…’ भन्दै विष्णु (भिडियोसहित)
काठमाडौं, विष्णु अधिकारीको स्वरमा रहेको गीत ‘भेटिएर छुट्टिनु...’ सार्वजनिक भएको छ । टेक भण्डारीको शब्द, बल न्यौपानेको कम्पोज, विष्णु कै एरेञ्ज र विप्लन अधिकारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अमृत सुनुवारको निर्देशन तथा छायाँकन रहेको गीतको भिडियोमा रञ्जित पौडेल, विवो आचार्य र दिनेशलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ओपल रेकर्ड...

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
सानै उमेरमा आफ्नो गायकीले धेरैको मन जित्न सफल प्रितम आचार्यको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म पागल सरि’बोलको गीतमा शशि बिक्रम थापाको संगीत तथा प्रभाकर देव शर्माको शब्द रचना रहेको छ। लामो समय देखि नेपाली संगीतमा सक्रिय रहदै आएका संगीतकार शशि बिक्रम थापाले नै यस गीतमा संगीत संयोजन गरेका छन्। अमेरिकामा छायाँकन गरिएको भिडियोलाई रुपेश उप्रेतीले निर्देशन तथा योगेन थापाले छायाँकन र...

सुमनको शब्दमा ‘कालापानी सिमाना’ सार्वजनिक ( भिडियो )

सुमनको शब्दमा ‘कालापानी सिमाना’ सार्वजनिक ( भिडियो )
काठमाडौं ।जेठ ७ गते नेपाल सरकारले कालापानी ,लिम्पियाधुरा र लिपुलेक समाबेश नेपालको नक्सा सार्वजनिक गरे संगै सम्पूर्णको ध्यान केहि महिना देखि कालापानीमा परिरहेको छ। कालापानी छेत्रलाइ समेटेर गीतकार सुमन योञ्जनले लेख्नुभएको देशप्रेम गीत 'कालापानी सिमाना'को म्युजिक भिडियो सार्वजनिक भएको छ गीतमा अम्बर तुम्बापो र किरण गजमेरको संगीत र कमल राईले संगीत संयोजन रहेको छ । गीतमा नेपाल आइडल फेम्ड गायिका मेघा श...