टिकाको ‘कान्छी–कान्छा’ सार्वजनिक (भिडियो)

टिकाको ‘कान्छी–कान्छा’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायक सञ्जीव पराजुली र गायिका टिका प्रसाईको स्वरमा रहेको नयाँ गीत ‘कान्छी कान्छा’को भिडियो सार्वजनिक भएको छ । गीतमा बसन्त सापकोटाको संगीत र शब्द छ भने रिकेस गुरुङको एरेन्ज छ । यो गीत एलबम ‘सँगसँगै’मा समावेश छ । भिडियोमा पल शाह र एलिशा राई फिचर्ड छन् । डान्सिङ नम्बरको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी, सुप्रिम पराजुलीको सम्पादन, अर्जुन तिवारी एण्ड टिमको छायांकन र लक्ष्मण ...

नायक श्रीदेव अभिनित गीतकार लोकराजको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)

नायक श्रीदेव अभिनित गीतकार लोकराजको ‘क्या बात’ सार्वजनिक(भिडियो सहित)
गीतकार लोकराज अधिकारीले ल्याए क्या बात ! नेपाली गीती लेखनमा नाम कमाएका गीतकार लोकराज अधिकारीले नयाँ गीत क्या बात ! को भिडियो सार्बजनिक गरेका छन । सार्बजनिक भएको गीतमा सरोज कोइरालाको संगीत वर्षा दासको स्वर रहेको छ । मेल भर्सनमा नरेन्द्र प्यासीको स्वर सुन्न सकिन्छ । मेल भर्सनको भिडियो भने केही समय पछि बनाउने योजना क्या ! बात टिमको छ । गीतकार अधिकारीले आफ्नै युट्युब च्यानल बाट सार्बजनिक गरेको भिडि...

अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक

अस्मिता र आषिशको स्वरमा एउटा मान्छे सार्वजनिक
काठमाडौं/अस्मिता अधिकारी र आशिष कर्णको स्वरमा रहेको आधुनिक गीत “एउटा मान्छे सार्वजनिक” भएको छ । गीतमा राजेश राउत र मनिशा पन्तको अभिनय, शब्द क्षितिज पारि झापालि, संगीत तथा एरेन्ज विनय कार्कि, मिक्सिङ जीवन वडु र स्टुडियो आरोहि ईन्टरटेनमेन्ट रहेको छ । विईङ सावनको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन तथा सम्पादन विकाश गुरुङको रहेको छ । मागि विवाहको माया पिरति को कथा भिडियोमा देखाउन खोजि...

वातावरणविद डा. बस्ताकोटीको शब्द, राजेशको संगीत र राजको आवाजमा “थियौ तिमी दिलमा”

वातावरणविद डा. बस्ताकोटीको शब्द, राजेशको संगीत र राजको आवाजमा “थियौ तिमी दिलमा”
नेपाली सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको स्वरमा "थियौ तिमी दिलमा" गजल हालै सार्वजनिक गरिएको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र राजेश थापाको संगीत रहेको उक्त गजलमा रिदम कंडेलले संगीत संयोजन गरेका छन् । काठमाडौंको ए-प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ कुशल थापाले गरेका हुन भने मिक्सिङ मास्टरिङ्ग (ध्वनी सम्पादन) चाही साजन शाहले गरेका छन। द टच कृयसनले बजारमा ल्याएको उक्त गजल...

गायक नितेश राईको ”सानु”को भिडियो सार्वजनिक

गायक नितेश राईको ”सानु”को  भिडियो सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएका गायक नितेश राईको आवाजमा रहेको नयाँ आधुनिक गीत ”सानु” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र विस्वासलाई गीतमा निकै कलात्मक तथा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ । आफनी प्रेमीको हरेक पक्ष निकै राम्रो लाग्ने गायकले कुरा गीतमा गरेका छन । नितेश राईको शब्द तथा संगीत संयोजन गीतमा रहेको छ । गीतलाई किङ रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको छ । आफनो म...

गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिक(भिडियो सहित)

गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिक(भिडियो सहित)
गायिका मिना तमांङ्गको आवाज र टिका बम्जनको शब्द संगीतमा ‘च्यांगबाले बोलायो’ सार्बजनिकभएको छ। नेपाली गीत संगीत क्षेत्रमा नया नया कलाकार तथा नया प्रतिभाको आगमन संगै यति बेला गायिका मिना तमांङ्गको आगमन संगै गीत संगीत क्षेत्रमा चाहिने एक जना कलाकारको रुपमा लिन सकिन्छ । निकै मिठो आवाजकी धनि गायिका मिना तमांङ्गको भखर सार्बजनिक भएको ‘च्यांगबाले बोलायो’ गीतले नेपाली गीत संगीत क्षेत्रमा एउटा इँटा थप्ने काम ...

गीतकार पुरुश्वतम सानुको “ढुंगा कुदेर” सार्बजनिक(भिडियो सहित)

गीतकार पुरुश्वतम सानुको “ढुंगा कुदेर” सार्बजनिक(भिडियो सहित)
काठमाडौं - सुमधुर स्वरका धनि गायक राज सागरको आवाजमा सजिएको नयाँ गित "ढुंगा कुदेर" को म्युजिक भिडियो सार्बजनिक भएको छ। गीतकार पुरुश्वतम सानुको शब्द तथा राज सागरको नै संगीत रहेको गीतमा मन छुने शब्दहरु चयन गरिएको छ। दर्जनौ लोकप्रिय गीतहरुमा आफ्नो जादुमय शब्दहरुले दर्शक श्रोताहरुको मन जित्न सफल गीतकार पुरुश्वतम सानुको पछिल्लो समय एक पछि गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्। साहित्य विधामा रुचि राख...

कमल, रीतु र अनामिका अभिनित पबित्रा र किरणको ‘पुर्व पश्चिम ‘ रिलिज (भिडियो)

कमल, रीतु र अनामिका अभिनित पबित्रा र किरणको ‘पुर्व पश्चिम ‘ रिलिज  (भिडियो)
चर्चित गायक किरण भुजेल र पबित्रा आचार्यको युगल स्वर रहेको गीत ‘पुर्व पश्चिम ‘ सार्वजनिक भएको छ । दुर्गा प्रसाद कडरियाको शब्द र रमेश कडरियाको संगीत रहेको गीतको भिडियोमा कमल सिंह, रीतु पौडेल,अनामिका बाराकोटीको अभिनय रहेको छ । प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभेश बज्राचार्यको क्यामेरा र माधव बेल्बासेको सम्पादन रहेको छ । तिलचन आचार्यको लगानीमा भिडियो निर्माण भएको हो । भिडियोका निर्माता तिलच...

उषा के.सी पोख्रेल शब्द रचना तथा मंगल बि.क को संगीतमा “पैसा पैसा” बजारमा (भिडियो सहित)

उषा के.सी पोख्रेल शब्द रचना तथा मंगल बि.क को  संगीतमा “पैसा पैसा” बजारमा (भिडियो सहित)
काठमाण्डौ मंगसिर २३ । खानाको परिकारमा मानिसलाई फरक-फरक स्वादको आवस्यकता परे जस्तै नेपाली गीत संगीत सुन्नमा पनि फरक स्वादको आवस्यकता पर्ने गर्दछ । सोहि कारणले पनि कलाकारहरुले अथाह मेहनतका साथ् विभिन्न गीत संगीतहरु बजारमा ल्याईरहेका हुन्छन । यस भित्र कुनै गीत गुन्द्रुकको स्वादमा अर्को गुन्द्रुक बनिरहेका हुन्छन । त्यसैले पनि कुनै गीत संगीत सिर्जना गर्नु पूर्व राम्रो संग बुझेर मात्र काम गर्नु पर्ने आज...

गीतकार चिरन्जिबी अधिकारीको “तम्रा जवानी” सार्बजनिक(भिडियो सहित)

गीतकार चिरन्जिबी अधिकारीको “तम्रा जवानी” सार्बजनिक(भिडियो सहित)
काठमाडौँ - सुमधुर आवाजका धनि गायक गोबिन्द राइको नयाँ गीतको म्युजिक भिडियो "तम्रा जवानी" सार्बजनिक भएको छ। चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज बिश्वकर्माको संगीत रहेको गीतलाई पूर्वको मनमोहक रमणीय स्थानमा छयांकन गरिएको छ। प्रविन श्रेष्ठ र आरोश तामाङले छायांकन गरेको भिडियोलाइ सरोज अधिकारिले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा चिरन्जिबी अधिकारि र आयुष दाहाललाइ फिचर्ड गरिएको छ। भिडियो हेर्नुहोस: ...