लोकप्रिय गायक रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ सार्बजनिक

लोकप्रिय गायक रुद्रसेनको ‘दिल दुखायौ तिमिले मेरो’ सार्बजनिक
काठमाडौँ - लोकप्रिय गायक एवं सङ्गीतकार रुद्रसेन विश्वकर्माको नयाँ गित 'दिल दुखायौ तिमिले मेरो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्रसेनकै शब्द तथा सङ्गीत रहेको यस गीतमा रुद्रसेन र अन्नु चौधरीको स्वर रहेको छ । भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानल Rudrasen Bishwakarma बाट सार्वजनिक गरिएको हो । गायक रुद्रसेन भोजपुरी र मैथिली गितमा समेत उत्तिकै चर्चित छन्। प्रदीपकुमार रसाइलीको निर्द...

गायिका शिला याम्दाङ”चन्चले चन्चल ” सार्वजनिक

गायिका शिला याम्दाङ”चन्चले चन्चल ” सार्वजनिक
काठमान्डौँ । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका शिला याम्दाङ र प्रताप दासको आवाजमा रहेको ”चन्चले चन्चल ” गीतको भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । विनिता भण्डारीको शब्द तथा अनिल शाहीको संगीत गीतमा रहेको छ । भेष गुरुङको छायाँकन , सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”चन्चले चन्चल ” गीतमा आर्यन मोक्तान र सिम्रन मोक्तानको...

मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा ...

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)

पुजना र सुनिल फिचर्ड ‘मन मान्दैन’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं : लकडाउनले लामो समय मिडियामा नदेखिएकी नायिका पुजना प्रधानको अभिनय रहेको ‘मन मान्दैन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अरुण देव यादब र सन्जीवनीको स्वर रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । आनन्द अधिकारीको शब्द, शिखर सन्तोषको संगीत रहेको गीत पूजना फिल्म्स प्रोडक्सन बाट प्रस्तुत गरिएको हो । गीतको भिडियोमा पूजना प्रधानको साथमा सुनिल श्रेष्ठको अभिनय रहेको छ । भिडियोमा कबिरा...

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक

लोकप्रिय गायक ज्ञान सुब्बाको ”धरान शहर ” सार्वजनिक
धरान ः लोकप्रिय गायक ज्ञान सुब्बाको आवाजमा रहेको े ”धरान शहर ” म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रवासमा बसेर पनी आफनो जन्मभूमीको प्रगाढ माया र मौलिक परम्परालाई आधार बनाएर गीत निमार्ण गरिएको गायक सुब्वाले बताए । पुर्वको पर्यटकिय एवम धार्मिक पृष्ठभुमीलाई गीतमा कलात्मक एवम मौलिक भाकामा प्रस्तुत गरिएको छ । उनले धरान प्रतिको माया र स्नेह भएको कारणले नै आसपासको मौलिक धरोहरलाई गीतमा समेटेको बताए...

शशीविक्रम थापाको संगीतमा कहाँ जाना लागेकी भिडियो सहित

शशीविक्रम थापाको संगीतमा कहाँ जाना लागेकी भिडियो सहित
काठमाडौँ : गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जाना लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोम...

संगीतकार शशीविक्रम थापाको निर्देशनमा कहाँ जाना लागेकी

संगीतकार शशीविक्रम थापाको निर्देशनमा कहाँ जाना लागेकी
गायक मुरारी भण्डारीको सांगीतकि कोसेली कहाँ जाना लागेकी बोलको गीतको म्युजकि भडियिो सार्वजनकि भएको छ । मुरारी भण्डारीको नै शब्द रहेको गीतमा संगीत र संयोजन शशीविक्रम थापाको रहेको छ । म्युजिक बैंक नेपालमा रेकर्ड भएको गीतमा रेकर्ड, मिक्सीङ र मास्टरिङ कृष्ण पुनको रहेको छ । म्युजकि भडियिोमा संगीतकार स्वयं शशीविक्रम थापाकै निर्देशन रहेको छ । गंगाराम राई र दिपक रायमाझीको छायांकन रहेको भिडियोमा जग...

गोविन्द गुरागाईको ‘सानी’मा उषा र निर्मल ( भिडियो )

गोविन्द गुरागाईको ‘सानी’मा उषा र निर्मल ( भिडियो )
गायक गोविन्द गुरागाईको पहिलो सांगीतिक कोसेली गीत 'सानी'को म्युजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द गुरागाईको नै शब्द ,संगीत रहेको गीतमा बुद्ध स्याङबाको एरेन्ज रहेको छ । 'सानी'को म्युजिक भिडियोमा बलिवुडमा समेत चर्चा कमाएकी नेपाली नायिका उषा उप्रेती र निर्मल न्यौपाने र बालकलाकार सान्भी थापाको अभिनय रहेको छ । गीतको भिडियो बैदेशिक रोजगारीको पिडा समेटिएको कथा बस्तुलाई आधार मानेर बनाइएको छ ।बिरेन्द्र ...

चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक

चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक
पछिल्लो समय नेपालमा पनि राम्रा राम्रा कथाहरु बस्तुहरुमा म्युजिक भिडियो बन्न थालेको छ । यही क्रममा चर्चित गायक नरेन्द्र प्यासीको मर्मस्पर्शी गीत एउटै कथा हो जिन्दगी’ सार्वजनिक भएको छ । पैसाको लागि जे पनि गर्न सक्ने मान्छे र त्यही मान्छे भित्र पनि मन, माया हुन्छ भन्ने तथा मान्छेका बिभिन्न चरित्रलाई चित्रण गर्न खोजिएको भिडियोमा अभिनेता तथा मोडेल बिकास लामिछाने र प्रिया न्यौपानेको अभिनय देख्न सकिन्छ ।...

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित
काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा...