गायक सुगम पोखरेलको ” निलो गहिरो ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक
गायक सुगम पोखरेल को नयाँ गिती संग्रह "नवमी" मा रहेको " निलो गहिरो " बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। सुगम स्वयं र नरेश देव पन्त को शब्द रहेको उक्त गीत मा सङ्गीत सुगम आफै को रहेको छ। गीतको संगीत संयोजन एन एक्स मक्स गरेका छन्। इलामका रमणीय ठाउँ हरु समेत समेटेर बनाइएको भिडियो लाइ दिनेश थापा काजी ले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले भिडियो को सम्पागन गरेका हुन्। भिडियोमा सुगम लगायत ...