आजको पञ्चाङ्ग एवम् राशिफल (२८ जेष्ठ २०७८ शुक्रबार, ११ जुन २०२१)
आजको पञ्चाङ्ग
श्रीशाके १९४३ नेपाल सं. ११४१ ग्रीष्म ऋतु वि.सं. २०७८ ज्येष्ठ २८ गते शुक्रबार तद्अनुसार सन् २०२१ जुन ११ तारिख ज्येष्ठ शुक्लपक्ष प्रतिपदा तिथि मृगशिरा नक्षत्र १४ः०० पर आर्द्रा नक्षत्र शूल योग ८ः५६ पर गण्ड योग बालव करण आनन्दादिमा मानस योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः९ मा भयो र सूर्यास्त साँझ १८ः५८ मा हुनेछ । दशहरास्नानारम्भ, गोसाईंकुण्ड स्नाना...