जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !

जङ्कफुडको ‘मिठास’भित्र विषालु तत्वको बिगबिगी !
अत्यन्त कम र असन्तुलित पौष्टिक तत्व भएका उच्च क्यालोरीयुक्त, प्याक गरेर राखिएका, प्रशोधित एवं परिस्कृत, उच्च मात्रामा नुन चिनी र चिल्लो हालिएका र व्यापारिक प्रयोजनका लागि अखाद्य वस्तु नै सामान्य भाषामा भन्दा जङ्कफुड हो । नपकाई पनि खान मिल्नेगरी तयार गरिएको खानेकुरालाई चलनचल्तीको भाषामा मृत खाना वा जङ्कफुड भनेर भन्ने गरिन्छ । यी खानेकुराहरूको सेवन गर्दै गएपछि मान्छेलाई जाड, रक्सी वा चुरोटको लत बसे ...

चीनका बिदेशमन्त्री आउनुअघि फोटो प्रदर्शनी

चीनका बिदेशमन्त्री आउनुअघि फोटो प्रदर्शनी
नेपाल-चीनवीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा “अचम्मको युन्नान-सांग्रिला फोटो प्रदर्शनी” कार्यक्रमको भोलि दिउँसो डेढ बजे काठमाण्डौ,नयाँ बानेश्वरस्थित दि एभरेस्ट होटेलमा उद्घाटन हुने भएको छ । भोलि शुक्रबारबाट शुरु हुने साताब्यापी फोटो प्रदर्शनीको उदघाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट हुने कार्यक्रम छ । पर्यटन तथा सँस्कृति मन्त्री योगेश भट्टराई बिशेष अतिथि रह...

ग्रिन टी एक सौन्दर्यमा फाईदा अनेक

ग्रिन टी एक सौन्दर्यमा फाईदा अनेक
ग्रिन टी तौल कम गर्न, उमेर बढाउन तथा तनाव कम गर्न उपयोगी मानिन्छ, तर छाला र केशका लागि पनि यसले विशेष काम गर्छ। ग्रिन टीमा अनेकौं विविधता पाइन्छ। यसमा एप्पल ग्रिन टी विशेष हुन्छ। एप्पल ग्रिन टीमा मिनरल तथा भिटामिन सी प्रशस्त हुने हुँदा त्यसले छालालाई पुनर्जीवित गर्छ। ग्रिन टीले आँखामुनिको कालो घेरा, आँखा सुन्निएको तथा आँखामुनिको रिंकल हटाउँछ। यसका लागि ग्रिन टीको पाउँचलाई पानीमा हालेर पाँच म...

चिरिच्याट्ट पहिरन-शैलीको १० काइदा

चिरिच्याट्ट पहिरन-शैलीको १० काइदा
केही न केही मात्रामा भए पनि चिरिच्याट्ट बन्नु हरेक मानिसको चाहना हुन्छ । तर, यो चाहना कसरी पूरा गर्ने भन्नेबारे धेरैमा अन्योल हुन्छ । यो अन्योल पूरा गर्न यहाँ केही उपाय उल्लेख गरिएको छ – १. कुनै पनि सामग्री विशेष अवसरमा मात्र नकिन्नु हामीमध्ये धेरै मानिसले विवाह, कुनै चाडपर्व, जमघट लगायतको अवसरको लागि मात्र केही नयाँ कपडा वा आवश्यक कुरा खरीद गर्छौं । तर, अन्य अवस्थामा भने हामी यतातर्फ धेरै ध...

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? कसरी गर्ने रोकथाम ?

गर्भवती हुँदा किन लाग्छ वाकवाकी ? कसरी गर्ने रोकथाम ?
एजेन्सी– गर्भवती अवस्थामा विशेषगरी सुरुका तीन महिनामा वाकवाकी लाग्ने र उल्टी हुने समस्या देखिन्छ । यसलाई मेडिकल भाषामा मर्निङ सिकनेस भनिन्छ । यो कठिन घडी हो, तर सबैजसो महिलाले आमा बन्नुअघि यो अवस्थाबाट गुज्रनैपर्ने हुन्छ । शरीरमा भइरहने प्रेग्नेन्सी हर्मोनको उतार–चढाब मर्निङ सिकनेसको मुख्य कारण हो । बिहानपख बढी वाकवाकी लाग्नुको कारणचाहिँ पेट खाली हुनु हो । यसको रोकथामका लागि उठ्नेबित्तिकै ‘भिट...

“लिना ब्युटी जोन हेयर एण्ड मेकअप” संचालनमा

“लिना ब्युटी जोन हेयर एण्ड मेकअप” संचालनमा
काठमाडौं - ब्युटिसियन ट्यालेन्ट नेपाल-२०२० सिजन ३ को उपाधि चुम्न सफल सौन्दर्यकर्मी लिना डंगोलले आफ्नो नयाँ ब्युटिपार्लर सुरुवात गरेकी छिन् । ललितपुरको इमाडोल कमलपोखरी स्थित उनले "लिना ब्युटी जोन हेयर एण्ड मेकअप" सञ्चालनमा ल्याएकी छिन् । प्रमुख अतिथि रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले सो व्युटिपार्लरको उद्घाटन गरेकी हुन् । उक्त उद्घाटन समारोहमा बि...

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन

अबदेखि नयाँ कपडा लगाएन भनेर कचकच नगर्नुः महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनले झन्डै ४५ वर्षपछि दशैंमा नयाँ कपडा लगाएका छन् । जिन्दगीमा यो दोस्रो नयाँ सुट भएको पनि पुनले सामाजिक सञ्जालमा बताएका छन् । सामाजिक सञ्जालमा पुनले लेखेका छन, ‘सायद ४५ बर्ष पछि मैले दशैमा नयाँ कपडा पाएको होला । यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन् । पुरानो जडौरी होइन । मेरो जिन्दगीको यो दोश्रो नयाँ सुट हो । जुत्ता चाही ६ बर्ष पुरानो ...

शनिवार तपाईंको दिन कस्तो रहला ?

शनिवार तपाईंको दिन कस्तो रहला ?
वि.सं.२०७७ साल कार्तिक ०१ गते । शनिबार । ईश्वी सन् २०२० अक्टोबर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,४३ घडी २८ पला,बेलुकी ११ बजेर २९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–चित्रा,२० घडी ४६ पला,दिउसो ०२ बजेर २४ मिनेट उप्रान्त स्वाती । योग–विष्कुम्भ,४७ घडी ५८ पला,रातको ०१ बजेर १७ मिनेट उप्रान्त प्रिती । करण– किंस्तुध्न,दिउस...

माेटिघाटि मायामा पुष्प र सुमिकाे धमाकेदार डान्स

माेटिघाटि मायामा पुष्प र सुमिकाे धमाकेदार डान्स
काठमाडौँ - लकडाउन भएयता कुनै नेपाली फिल्म प्रदर्शन भएकाे छैन । तर त्यसयता कलाकारहरु म्युजिक भिडियाे तथा अन्य रियालिटि शाे बाट नाम कमाइरहेका छन । यस्तै मध्येका एक नायक पुष्प खडका म्युजिक भिडियाेमा निकै ब्यस्त रहेकाे छन । त्यस्तै एक्सनस्टार रुपमा परिचित नायिका सुमि माेक्तान पनि म्युजिक भिडियाे तथा डान्सिङ रियालिटि शाे मा ब्यस्त रहेका छन । यी दुबै नायक नायिकाले पहिलाेपटक संगै अभिनय रहेकाे एक म्युजिक ...

बेहुलीले बिवाह गरेर ल्याएकै दिन राखेको यो प्रस्तावले श्रीमान चकित

बेहुलीले बिवाह गरेर ल्याएकै दिन राखेको यो प्रस्तावले श्रीमान चकित
एक जना पुरुषले फेसवुकमा लभ परेर युवतीलाई दोस्रो श्रीमती बनाएर ल्याए । उनले पहिलो श्रीमती गुमाएका थिए । पहिलो श्रीमतीको निधन पछि उनी दोस्रो श्रीमतीको खोजीमा भएकै बेला एक युवती फेसवुकमा फेला परिन् । ति युवतीसंग कुराहुँदै जाँदा माया बस्यो । परिवारका सदस्यसंगको सहमतिमै उनीहरुको विवाह भयो । तर उनको त्यो विवाह पनि सुखद भएन । विवाह पछि श्रीमतीको बारेमा अनौठो रहस्य खुल्यो । यो घटना भारतको हो । ती ४...