निश्चित उमेरपछि सुरक्षित छ मदिरापान?
विश्वविद्यालय जान घर छोडेको दिन अर्थात् १८ वर्ष पुगेपछि बेलायतमा रक्सी किन्न पाइन्छ। धेरै युवा धेरै मदिरा पिउँदा त्यसले आफ्नो आयुलाई असर गर्छ भन्नेबारे जानकार हुन्छन् तर पनि मदिरा उनीहरुका लागि कुल कुरा हो।
चिकित्सकहरुका अनुसार युवा मस्तिष्कलाई मदिराले फरक तरिकाले असर गर्छ। यो उमेरमा मदिरापानले ज्ञानको विकासमा दिगो असर पुर्याउँछ।
विश्वभरबाट आएका अनुसन्धानले उमेर र मदिराबारेको साझा धारणाहरू उल...