नासाले बनायो विशेष रोबोट, बृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
काठमाडाैं, १६ मंसीर । नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि पानीमुनि पौडी खेल्ने रोबोट विकास गरेको छ।
यी रोबोटहरू बृहस्पति र शनि ग्रहको चन्द्रमामा जानेछन् र हिउँमुनि दबिएको समुन्द्रमा डुब्नेछन्।
यी रोबोटहरूले बृहस्पतिको चन्द्रमा युरोपा र शनिको चन्द्रमा एन्सेलाडसको भ्रमण गरेर पानीमुनि अन्वेषण गर्नेछन्। यी कन्सेप्ट रोबोटहरू नासाको जेट प्रोपल्सन प्रयोगशालाले तयार पारेका हुन्। यी भविष्यका ...