साइकल यात्रा सँगै रक्त्तदान गदै सन्तोष
बाताबरण सरक्षणमा जनचेतना जगाउने उदेश्य सहित मोरड जिल्ला उलाबारी नगरपालिका बडा न ३ मङलबारेमा युवा सन्तोष गिरीले मेचि महाकाली साईकल यात्रा पुरा गरेका छन् । भण्डै एक महिनामा साइकल यात्रा पुरा गरेको सन्तोषको टिमले आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उदेश्य समेत राखेको थियो ।
मानवता बचाउँ भन्ने अभियानसाथ जहाँ जहाँ साईलयात्रमा पुगे त्यहाँ त्याहाँको स्थानिय निकाय, स्थानिय संघ संस्थाको सम्न्वयमा ...