कोशी प्रदेश राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि आर्मीलाई
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी क्लब हात पार्न सफल भएको छ ।
आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै प्रथम कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० च्याम्पियनसिपको उपाधि हात पारेको हो । उपाधिसँगै आर्मीले नगद ५ लाखसहित ट्रफी र उप–विजेता कर्णालीले नगर ३ लाखम...