अम्पायरसँग बहस गरेका राजस्थानका कप्तान सामसनलाई कारवाही
काठमाडौँ । जारी आइपिएलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई कारवाही गरिएको छ । गएराती सम्पन्न दिल्ली क्यापिटल्सविरुद्धको खेलमा अम्पायरसँग बहस गरेपछि उनलाई म्याच फिको ३० प्रतिशत जरिवाना गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनलाई जरिवाना लगाएको हो ।
दिल्लीविरुद्धको खेलमा सामसन विवादस्पद रुपमा आउट भएका थिए । अम्पायरले विवादस्पद रहेको आउटलाई थर्ड अम्पाएरसँग सल्लाह नगरी ...