अर्थमन्त्रीज्यू ! यत्ति गरे हजारौं कामदारले ‘पैसा’ पाउँछन, अर्थतन्त्र पनि चलायमान हुन्छ !
कोरोनाबाट प्रभावित उद्योग व्यवसायलाई सस्तो ब्याजमा ऋण दिने उदेश्यले ५० अर्बको राहत कोष स्थापना गर्ने घोषणा भएको ५ महिना वित्दा पनि कार्यन्वयन हुन सकेको छैन। कोष स्थापना त परै जाओस्, कसरी संचालन गर्ने भन्नेबारे कार्यविधि समेत बन्न सकेको छैन।
तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई ५ प्रतिशत ब्याजमै ऋण उपलब्ध गराउने भनेर चालु आर्थिक बर्षको बजेट मार्फत यो रा...