युनाइटेड इदी मर्दीले तिहार अगाडी नै सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने
युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले तिहार अगाडी नै सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयलाई आईपिओ निष्काशन गरीसकेको कम्पनीले यसै महिना भित्र सर्वसाधारणलाई आईपिओ बिक्रि खुला गर्ने जनाएको हो ।
कम्पनीले स्थानीयलाई निष्काशन गरेको आईपिओ आज बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो। कम्पनीले स्थानियलाई ४ लाख २० हजार कित...