गोपी न्यौपानको प्रवेशसँगै सय दिनमा उदयपूर सिमेन्टले कमायो ४९ करोड
घाटामा चलिरहेको उदयपुर सिमेन्टले सय दिनमा चमत्कार गरेको छ । माछापुच्छ्रे बैंक सञ्चालक गोपी न्यौपाने बैंकको सञ्चालक पद छोडर उदयपुर सिमेन्टको महाप्रबन्धक बनेपछि उदयपुर सिमेन्ट उद्योगले चमत्कारिक नाफा कमाएको हो । न्यौपानेको सय दिनको कार्यकालमा उद्योगले ४९ करोड रुपैयाँ आम्दानी गरेको छ ।
माघदेखि चैतसम्म उदयपुर सिमेन्ट उद्योगले ६ करोड ६० लाख १७३ बोरा सिमेन्ट बिक्री गरेको छ ।
बजारमा अत्याधिक माग र...