माैद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशत कर्जा लक्ष्य पूरा हुँदैन : गभर्नर
काठमाण्डाै – नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले चालु वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पूरा नहुने बताउनुभएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसक्दा निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्ज...